A gateway to thousands of resources for authors, researchers, students and all interested in Nepali language and literature and more...
नयाँ श्रृङ्खला
साहित्यसागरको नयाँ श्रृङ्खला
सम्पादकीय हाम्रो पुरुषार्थको पुरुषार्थ कविता पुण्य खरेल लालगोपाल सुवेदी गीत उषा शेरचन गजल प्रभा पोखरेल…
-पुरुषार्थभित्र कति सङ्घर्ष छन् ? कति सकस छन् ? कति साधना छन् ? कति रहर…
उत्तरआधुनिकतावादले साहित्यमा बहुलताको परिकल्पना गरेको छ । सरसरती हेर्दा यसले सर्जकलाई उदार बनेर सिर्जनाको क्षेत्र…
आज आएर नाटक किन कम लेखिन्छन् ? नेपाली भाषामा हिजो नाटकको परम्परा कहाँबाट आरम्भ भयो…
नेपाली साहित्यमा हप्तैपिच्छे विभिन्न कृति विमोचन भइरहन्छन् । दिनै जसो कृति प्रकाशन भइरहेका छन् ।…
कृष्णशरण उपाध्याय पौडेलको परिचय नेपाली शिक्षा र साहित्य क्षेत्रमा रहेको छ । उनी पाठक लक्षित…
मान भुजेलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी पेसाले इन्जिनियर हुन् । उनले सेवा निवृत्त…
तारा उप्रेती क्यानडामा रहेर नेपाली भषा साहित्यका क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा…
आमुख:– मानव जातिको उत्पत्ति केन्द्र तथा ज्ञान विज्ञानको मुहान हिमवत्खण्ड आर्य संस्कृति ,सभ्यता, पुरातत्व मुल्यवोधको…
नारायणप्रसाद होमगाई भारतको कोलकातामा रहेर बहुमुखी ढङ्गले नेपाली साहित्यका क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको…
मनोहरा साहित्य समाजले आठौं वार्षिकोत्सव तथा ८४औँ शृङ्खला सम्पन्न गरेको छ । ग्लोबल पब्लिक स्कुल मनोहरामा समाजका अध्यक्ष डिल्लीराज अर्यालको…
केही सुप्रसिद्ध नेपाली साहित्यहरू
लेखक राजु अधिकारीको दोस्रो कृति तथा पहिलो उपन्यास ‘राज्याभिषेक’ विमोचन गरिएको छ । लेखक राजु…
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टालाई सम्मानित…
काठमाडौं : हरेक वर्ष किताब यात्रा फाउन्डेसनको आयोजनामा हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष असोज १०…
काठमाडौँ — वासुदेव–विद्यादेव लुइँटेल गुठीले हास्यव्यंग्य चित्रतर्फको पुरस्कार कलाकार शशी शाह र हास्यव्यंग्य अभियनतर्फको पुरस्कार…
साहित्यकार टुकादेवी पौडेलको लघुकथा सङ्ग्रह ‘‘बार्दली’’को सार्वजनिक भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा एक कार्यक्रमबीच…
नीलम कार्की निहारिका नेपाली आख्यानमा परिचित नाम हो । उहाँको चौथो औपन्यासिक कृति ‘द्रौपदी अवशेष’…
मदन पुरस्कार विजेता (२०७०) लेखक राधा पौडेलको नयाँ पुस्तक ‘रोल नम्बर एक’ बजारमा आएको छ…
काठमाडौँ — साहित्यकार मालिका केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । तिब्बती शरणार्थीको कथा भन्ने…
‘संसारको अन्य भूखण्डमा सूर्योदय हुनुपूर्व नै तिब्बतका हिमशिखरहरू झलमल्ल हुन्थे’, लोप्साङका बाजे यस्तै सुनाउँथे ।…
आइतबार बिहानै अचानक मुन्टो बटारियो- बायाँतिर । अफगानिस्तानमा दक्षिणपन्थी कट्टरपन्थीले सत्ता कब्जा गरे । संसारभरि…
निर्मल अर्याल सत्र सालताका रोचक घिमिरे, भैरव अर्याललगायतको टोली साहित्यिक पत्रिका ‘रचना’ प्रकाशनको तयारीमा जुटिसकेको…
काठमाडौं : काठमाडौं महानगरपालिका–३०, मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’लाई ‘महाकवि देवकोटा संग्रहालय’का रूपमा पुनर्निर्माण गर्ने कामको…
कैलाली । वरिष्ठ उपन्यासकार गगनसिंह थापाको बुधबार निधन भएको छ। ७३ वर्षीय थापाको लिभर सिरोसिसका…
यो तस्बिर मलाई मेरा हजुरबाले २०६३ सालको दशैँको टीका लगाइदिँदै गरेको तस्बिर हो । यस…
भनिन्छ : आप्रवासीका समस्या आप्रवासीबाहेक अरूलाई थाहा हुँदैन । आप्रवासी अर्थमा निहित आधुनिक डायस्पोरा शब्दको…
काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा प्रकाशित साहित्यकार रामप्रसाद पन्तका ‘ उत्कृष्ट सत्ताइस नक्षत्र ‘…
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘भरतमुनिको नाट्यशास्त्र’को दोस्रो संस्करण प्रकाशित गरेको छ। प्रा. गोविन्दप्रसाद भट्टराईले नेपाली…
काठमाडौँ । कवि महानन्द सापकोटाका कविताहरू सङ्कलन गरिएका कवितासङ्ग्रह ‘महानन्द सापकोटाका कविता’ प्रकाशित भएको छ।…