Browsing: सम्पादकीय

उत्तरआधुनिकतावादले साहित्यमा बहुलताको परिकल्पना गरेको छ । सरसरती हेर्दा यसले सर्जकलाई उदार बनेर सिर्जनाको क्षेत्र दिएको छ तर ती सिर्जनाका मूल अध्येता समीक्षकलाई समस्यामा पारेको छ…

नेपाली साहित्यमा हप्तैपिच्छे विभिन्न कृति विमोचन भइरहन्छन् । दिनै जसो कृति प्रकाशन भइरहेका छन् । तिनका आआफ्ना मूल्य छन्  । त्यस्ता कृतिमध्ये दीर्घप्रभावी कृतिहरू भने थोरै…

आजको युवा पुस्ताको निराशापूर्ण मनोविज्ञान निकै घातक छ । पढ्दै गरेका उत्तर किशोरवयका किशोर किशोरी पनि निराश देखिन्छन् । पढ्दै गरेका र जागिर खान थालेका प्रथम…

सभालाई र सभापतिलाई सम्बोधन गरेपछि सबै त्यसैमा पर्छन् भन्ने पूर्वीय संस्कृत वाङ्मयिक मान्यता छ । आजभोलि नियमितजसो विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । साहित्यिक कार्यक्रमको मात्र अवलोकन…

नेपाली साहित्य परम्परामा कलिलो उमेर बाँचेर धेरै भन्दा धेरै काम गर्न सक्ने प्रतिभा मोतीराम भट्ट हुन् । उनको जीवन निकै रहस्यमय र संयोगै संयोगले भरिएको छ…

पाठकसँग लेखक छान्ने विकल्प हुन्छ तर लेखकलाई पाठक छान्ने विकल्प हुँदैन । सफल लेखकले यस चिन्तनलाई बुझेकैले पाठक चिढाउने गरी लेखन गर्दैनन् । पाठक बिच्कियो भने…

विश्व साहित्य परम्परामा जीवनभर साधना गरेर एउटा मात्र काव्य महाकाव्य प्रकाशन गर्ने कविको सूची लामो छ । उनीहरूका त्यसरी आएका कविता मानव आदर्श र दर्शनका आधार…

नेपाली साहित्य एवम् कला सिर्जन परम्परामा हास्यव्यङ्ग्य निबन्धको स्थान उल्लेख्य छ । त्यसैगरी कार्टुन चित्रकला, हास्य कर्यक्रम र टेलिशृङ्खलाहरू पनि प्रशस्त छन् । फुटकर कविता, काव्य…