Browsing: कथा

बखतबहादुर थापा : (दुल्लु न.पा.—१० गमौडी, जिल्दैलेख, कर्णाली प्रदेश, २०२२ माघ २९, सुपुत्र : बिस्ना थापा र मोतीराम थापा) समकालीन पुस्ताका राम्रा कथाकार हुन् । कम्प्युटर…

पुण्यप्रसाद खरेल मोफसलमा बसेर केन्द्रलाई हाँक दिने स्रष्टा हुन् । उनले बहुविध विधामा कलम चलाए पनि आख्यानलाई र त्यसमा पनि उपन्यास विधालाई प्रेमपूर्ण आत्मसात गरिरहेका छन्…

सुरेन उप्रेती नेपाली साहित्यमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनी सिर्जना, समीक्षा, सङ्गठन, सम्पादनसमेतका आधारमा नेपाली साहित्यको विकासमा लागिरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला…

भावकेशर बरालको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली भाषासाहित्यमै उच्चशिक्षा लिई नेपाली विषयकै अध्यापन पेसामा संलग्न छन् । उनको कलम कविता विधाका साथै मूलतः बालआख्यानका…

मधुसूदनप्रसाद लामिछाने मूलतः बालसाहित्यकार हुन् । उनका बालसाहित्यका विभिन्न विधाका दर्जनौँ कृति प्रकाशित छन् । उनी एकपछि अर्को बालसाहित्यिक कृति लिएर निरन्तर देखा परिरहेका छन् ।…

सुरेन उप्रेतीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । उनी प्रवासमा रहेर साहित्य सिर्जना, समीक्षा, सङ्गठन र सञ्चारका बहुआयाममा सक्रिय छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा…

माया ठकुरी वर्तमान नेपाली आख्यान परम्पराकी विशिष्ट हस्ताक्षर हुन् । उनको कलम नेपाली कथा परम्परामा आफ्नै प्रतिष्पर्धामा निरन्तर अगाडि बढिरहेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘युद्ध’…

मुकुन्द पथिक (लम्जुङ) नेपाली साहित्यका सिर्जना र समीक्षा दुवै विधामा कलम चलाउने प्रतिभा हुन् । उनले कथा निबन्ध र कविता जस्ता विधामा कलम चलाउँदै आएका छन्…

माया ठकुरी नेपाली साहित्यका आख्यान र त्यसमा पनि कथा विधामा सुपरिचित प्रतिभा हुन् । उनले निरन्तर कथा सिर्जनामा आफैसँग प्रतिष्पर्धा गरिरहेकी छन् । साहित्यसागरमा उनको परिचय…

माया ठकुरी (२००४) नेपाली साहित्यकी विशिष्ट आख्यानकार हुन् । उनले निरन्तर नेपाली आख्यानअन्तर्गत कथा विधामा कलम चलाउँदै आएकी छन् । कथाकार ठकुरी नेपाली कथाका क्षेत्रमा निरन्तर…