Browsing: समीक्षा

लेखनाथ काफ्ले (सन्. १९७३–०९–०९, गुल्मी, नेपाल, सुपुत्रः देवीप्रसाद काफ्ले र तुलसादेबी काफ्ले) विदेशमा रहेर पनि नेपाली साहित्यमा सक्रिय प्रतिभा हुन् । उनी हाल पिन्गतुंग, ताइवानमा बसोबास…

दुर्गा दाहाल नेपाली साहित्यमा विविध ढङ्गले सक्रिय साहित्यिक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा प्रस्तुत गरिसकिएको छ । प्रस्तुत महाकवि देवकोटा विशेषाङ्कमा उनको देवकोटाका विषयमा…

वसन्त श्रेष्ठ ( बि.स. २०१२ साल फाल्गुण ४ गते, बसन्त पञ्चमी म्याङ्गलुङ बजार, तेह्रथुम) विदेशमा रहेर नेपाली साहित्यको सेवा र साधनामा समर्पित प्रतिभा हुन् । न्यू…

मोहन सिटौला नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । उनको कलम बहुविध क्षेत्रमा सक्रिय छ । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा…

रत्ननिधि रेग्मी “शुक्राचार्य” ( सुपुत्र : कुलप्रसाद उपाध्याय रेग्मी र कुन्तमाया उपाध्याय रेग्मी, सङ्खुवा–सभा जिल्ला, वाना–७, खप्टुवा) मूलत : कवि एवम् ज्योतिर्विद्का रूपमा परिचित प्रतिभा हुन्…

राजेन्द्र सुवेदी नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले सिर्जना र समीक्षामा समानान्तर उपस्थिति देखाइरहेका छन् । सुवेदीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ…

महादेव अवस्थी (२०१५, वैतडी, सुपुत्र : रुक्मिणी अवस्थी र कृपाचार्य अवस्थी) नेपाली समीक्षा परम्पराका उल्लेख्य प्रतिभा हुन् । समीक्षा क्षेत्रमा गम्भीरतापूर्वक संलग्न अवस्थी देवकोटा विषयक विशेषज्ञका…

कुमारबहादुर जोशी (१९९८ साल मङ्सिर २३ गते सोमबार चाबेल, काठमाडौं, सुपुत्रः प्रेमबहादुर जोशी र जुलुममाया जोशी) नेपाली साहित्यका निबन्ध, समालोचना र कविता विधामा परिचित प्रतिभा हुन्…

हेमनाथ पौडेल (२०१८, साउन २, ह्वाकु ५ तेह्रथुम, तेह्रथुम, सुपुत्रः पशुपति र कृष्णमाया पौडेल) नेपाली साहित्यका मूलत समीक्षा विधामा सुपरिचित प्रतिभा हुन् । २०३४ सालको हिमज्योति…

डा.कृष्णराज अधिकारी (पोखरा–६, बैदाम, कास्की, सुपुत्र : मेघनाथ अधिकारी र देवका अधिकारी ) नेपाली साहित्यको सिर्जना र समीक्षा जगत्मा सुपरिचित प्रतिभा हुन् । नेपाली साहित्यमै विद्यावारिधि अधिकारीको…