Browsing: समीक्षा

विष्णु के.सी. (विष्णुकुमार खत्री , २०३० मङ्सिर २७, बुधबार) समीक्षा र साहित्य सिर्जनाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनले माधव घिमिरेको खण्डकाव्यकारितामा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि…

शैलेन्दुप्रकाश नेपाल (२०१८ मङ्सिर २९, कटुञ्जे, भोजपुर) नेपाली साहित्यका विशिष्ट कवि एवम् समालोचक हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नेपाल पारिवारिक रूपमै साहित्यिक वातावरणमा हुर्किएका प्रतिभा हुन्…

लेखक गणेश घिमिरे प्रवासमा बसेर पनि नेपाली साहित्यको सेवामा समर्पित युवा प्रतिभा हुन् । नेपालको भोजपुर जिल्लामा जन्मिएर त्यहीँ हुर्किएका घिमिरे उच्च शिक्षा र पेसाका सिलसिलामा…

लेखक माधवप्रसाद पोखरेल (२००५ मंसिर ५, विजयपुर, सुनसरी, सुपुत्र : गङ्गाधर पोखरेल र कृष्णदेवी पोखरेल) नेपाली भषा साहित्यका उन्नयनमा बहुमुखी ढङ्गले सक्रिय विशिष्ट प्रतिभा हुन् ।…

राजेन्द्र सुवेदी (२००२, पाँचथर, सुपुत्रः पद्मप्रसाद सुवेदी र राधिका सुवेदी) नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको कलम सिर्जना र समालोचना दुवै क्षेत्रमा समानान्तर रूपमा चलेको…

सीताराम अधिकारी नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कका साथै अघिल्ला अंकमा समेटिइसकेको छ । उनी सिर्जना, समीक्षा र अनुवादका त्रैत सामथ्र्यमा…

शेखरकुमार श्रेष्ठ युवा पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको सारभूत परिचयसहित देवकोटाको सीताहरण खण्डकाव्यमाथि लेखिएको…

नुरज भट्टराई नदी ( २०३७, इलाम, माईजोगमाई–४, नामसालिङ्ग, हाल– सूर्योदय नगरपालिका सुपुत्र : मायादेवी भट्टराई र अभिनारायण भट्टराई ) युवा पुस्ताका कला र साहित्य दुवै क्षेत्रमा…

विष्णु के.सी नेपाली साहित्यका सिर्जना र समीक्षा दुवै क्षेत्रमा कलम चलाउने प्रतिभा हुन् । निरन्तर समीक्षामा कलम चलाइरहेका के.सी कवि, गीतकार, बालसाहित्यकारका रूपमा पनि परिचित छन्…

नवीन पौड्याल (बमबस्ती, एच. एल.डी. रोड, कालिम्पोङ, सन्. १५, नोभेम्बर १९७१, सुपुत्र : रवीचन्द्र पौड्याल र जानुका पौड्याल) भारतीय नेपाली समीक्षा परम्पराका वर्तमान पुस्ताका उल्लेख्य समीक्षक…