Browsing: निबन्ध

आत्माराम खरेल स्वदेश विदेशका बहुुमुखी अनुभव बोकेका स्रष्टा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी पछिल्लो समय साहित्यका अन्य विधाका साथै निबन्ध विधामा…

रमेश पौडेल नेपाली साहित्य, कलाकारिता र सञ्चार क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । रोडियो नेपालसम्बद्ध सञ्चारकर्मी पौडेल कविता, गीत, जगल, मुक्तक, निबन्ध जस्ता बहुविधामा कलम चलाउने प्रतिभा…

डिल्लीराज अर्याल ( २०१०, मदनपोखरा, पाल्पा सुपुत्र : झपेन्द्रराज अर्याल र वेदप्रभा अर्याल) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनी कविता, काव्य, कथा, निबन्ध संस्मरण,नियात्रा तथा…

पेशल आचर्याको परिचय साहित्यसागरको अघिल्लो शृङ्खलामा समेटिइसकेको छ । उनी राम्रा कवि र निबन्धकार हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘रित्तो गुँड र चरा नियति’ शीर्षकको…

डम्बर घिमिरे नेपाली हास्यव्यङ्ग्य र कविता विधाका विशिष्ट प्रतिभा हुन् । उनले कविता काव्य र महाकाव्यसम्म प्रकाशन गरेकाछन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ…

प्रकाशमणि दाहाल स्रष्टा द्रष्टा एवम् अनुवादक व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको ‘म कति राम्री छु ?’ शीर्षकको निबन्ध समेटिएको…

गङ्गाप्रसाद उप्रेती (२००४ फागुन २७, तेह्रथुम, सुपुत्र: सरस्वती उप्रेती  र  विष्णुप्रसाद उप्रेती) नेपाली साहित्यको निबन्ध, कविता र समीक्षा विधामा सुपरिचित प्रतिभा हुन् । युवा अवस्थादेखि नै…

डा. हेमनाथ पौडेल मूलतः समीक्षक प्रतिभा हुन् । उनले कविता र निबन्ध सिर्जनामा पनि निरन्तरता दिइरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ…

लेखप्रसाद निरौला (२०२८, श्रावण ०१, सुपुत्रः यशोदादेवी र नीलमणि निरौला, मत्स्यपोखरी ४, सङ्खुवासभा) नेपाली सिर्जना र समीक्षाका क्षेत्रमा परिचित प्रतिभा हुन् । उनले माधव घिमिरेका खण्डकाव्यक…

मणि नेपाली पनेरु साहित्यसेवी व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । उनी साहित्यसागरका अध्यक्ष एवम् प्रधान सम्पादक हुन् । यहाँ उनको सारभूत…