Browsing: जीवनी

नरेन्द्रराज प्रसाईंको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी मूलतः जीवनीकारका रूपमा स्थापित छन् । उनले देवकोटासम्बन्धी कृति सम्पादन, लेखन र जीवनी लेखनमा थुप्रै पसिना बगाएका छन्…

नरनाथ लुइटेल विशिष्ट निबन्ध स्रष्टा एवम् समीक्षक हुन् । उनको परिचय हास्यव्यङ्ग्य निबन्धकारका रूपमा विशिष्ट छ । उनको परिचय यस सञ्चार माध्यमका विभिन्न सन्दर्भमा समेटिइसकोको छ…

प्रतिभा पौडेल युवा पुस्ताकी सिर्जना र समीक्षामा कलम चलाउने प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको निडर नारी मायादेवी…

प्रतिभा पौडेल युवा पुस्ताकी साहित्य सिर्जना र समीक्षामा सक्रिय प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको महानन्द सापकोटाको जीवनी समेटिएको…

काठमाण्डाै – वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । कालीकास्थानमा बस्दै आउनुभएका उहाँको आज बिहान निधन भएको हो ।…

मानिस जन्मँदै प्रतिभावान् हुँदैन । आफूभित्रको प्रतिभाको उजागर गर्न मान्छे स्वयम् तत्पर हुनुपर्छ । अभिभावकले बालबालिकाको रुचि र क्षमताअनुसार मौका दिनुपर्छ । उनीहरूलाई प्रेरित गर्नुपर्छ र…

प्रतिभा पौडेलको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनको कलम कविता सिर्जना र समीक्षाका साथै जीवनी लेखनमा पनि सक्रिय छ । यहाँ उनको ज्ञानदिलदासमाथि लेखिएको…

हरिहर खनाल साहित्य सिर्जना, समीक्षा, अनुवाद जस्ता बहुमुखी क्षेत्रमा कलम चलाउने विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा सान्दर्भिक रूपमा समेटिइसकेको छ । प्रस्तुत…

नरेन्द्रराज प्रसाईँ नेपाली जीवनी लेखनका सिद्धहस्त प्रतिभा हुन् । उनी आफ्नै जीवनी लेखन यात्रामा आफूसँगकै प्रतिस्पर्धामा निरन्तर खरो उत्रिएका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको…

राजेन्द्र सुवेदी (२०००-२०७८) नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलालाई उनैमा समर्पित गरी उनको स्मरण गरिएको छ । यहाँ उनका निकट शिष्य एवम् उनका विषयका…