|
-सम्पा. |
ठट्टा हैन,स्वाभिमान जोगाउन त आँट चाहिन्छ
आफू रोएर दुनियाँ हँसाउन त आँट चाहिन्छ
सुनेका त छौ नि तिम्ले पनि नाम सुकरातको ?
हो तेस्तै दिव्य–मरण पछ्याउन त आँट चाहिन्छ !