|
-सम्पा. |
मेरा मन मस्तिष्कमा भो वास नगर
विचारको दरिद्र भो पर्दाफास नगर
विचारहरू त निरन्तर परिवर्तन हुन्छन्
सुन्तला रोपेर कागतीको आस नगर ।

|
-सम्पा. |
मेरा मन मस्तिष्कमा भो वास नगर
विचारको दरिद्र भो पर्दाफास नगर
विचारहरू त निरन्तर परिवर्तन हुन्छन्
सुन्तला रोपेर कागतीको आस नगर ।
