|
-सम्पा. |
समस्या नै समस्याले अल्झिएको छ जीवन
खै! किन हो यत्ति धेरै आत्तिएको छ यो मन
बाको हात समायो आमाको फरिया तान्यो
फर्काउन मिल्ने भए फर्काउने थिएँ बालापन !

|
-सम्पा. |
समस्या नै समस्याले अल्झिएको छ जीवन
खै! किन हो यत्ति धेरै आत्तिएको छ यो मन
बाको हात समायो आमाको फरिया तान्यो
फर्काउन मिल्ने भए फर्काउने थिएँ बालापन !
