|
-सम्पा. |
यी आँखामा बग्ने आँसु, सुकाउन सक्छ्यौ भने
आइपर्ने माखेसाङ्ला, फुकाउन सक्छ्यौभने
पहिले तिमी बाचा गर, अनि आई बसिदिन्छु,
सधैँ तिम्रो मनभित्र, लुकाउन सक्छ्यौभने।
“इलामे जेठो”
माई नगरपालिका -१०,
लुम्बाक, इलाम।

|
-सम्पा. |
यी आँखामा बग्ने आँसु, सुकाउन सक्छ्यौ भने
आइपर्ने माखेसाङ्ला, फुकाउन सक्छ्यौभने
पहिले तिमी बाचा गर, अनि आई बसिदिन्छु,
सधैँ तिम्रो मनभित्र, लुकाउन सक्छ्यौभने।
“इलामे जेठो”
माई नगरपालिका -१०,
लुम्बाक, इलाम।
