|
-सम्पा. |
धारिला दुर्वचन पनि मलिनो लाग्छ मलाई
घोचि रहने सियो पनि छिनो लाग्छ मलाई
के हुनलाई हो आश्चर्यचकित छु हिजोआज
आँसुका स्वाद पनि अलिनो लाग्छ मलाई ।
विमल गिरी ब्रसेल्स, बेल्जियम

|
-सम्पा. |
धारिला दुर्वचन पनि मलिनो लाग्छ मलाई
घोचि रहने सियो पनि छिनो लाग्छ मलाई
के हुनलाई हो आश्चर्यचकित छु हिजोआज
आँसुका स्वाद पनि अलिनो लाग्छ मलाई ।
विमल गिरी ब्रसेल्स, बेल्जियम
