|
-सम्पा. |
धरतीको निधारमा पुगेपछि
चञ्चल बादल पनि
समाधीस्थ भयो सगरमाथाको शिरमा
र बस्यो छुपुक्क
हिउँको मुकुट बनेर ।
नयाँ दरबारहरूबाट देखियो कि देखिएन होला
यो मनोरम दृश्य ?

|
-सम्पा. |
धरतीको निधारमा पुगेपछि
चञ्चल बादल पनि
समाधीस्थ भयो सगरमाथाको शिरमा
र बस्यो छुपुक्क
हिउँको मुकुट बनेर ।
नयाँ दरबारहरूबाट देखियो कि देखिएन होला
यो मनोरम दृश्य ?
