|
-सम्पा. |
गाउन जानेकालाई म मधुर मिलनको गीत हुँ
कहिले लाग्छ बिहान कर्कलाको पातको शीत हुँ
मायामा घुलेको छु, जे सोचे पनि के फरक पर्छ प्रिय
त्यसैले लाग्छ मन मुटुमा छाइरहेकी मृदुल प्रित हुँ ।।