|
-सम्पा. |
त्यागेर आलस सबै जाँगर र सङ्घर्षले
हटाई सारा दुःखकष्ट अब नयाँ हर्षले
वैरभाव, दम्भ र कल्मष नहोस् अब कतै
देओस् खुसी र उत्साह सबमा नयाँवर्षले ।
भैरहवा
हाल काठमाडौँ

|
-सम्पा. |
त्यागेर आलस सबै जाँगर र सङ्घर्षले
हटाई सारा दुःखकष्ट अब नयाँ हर्षले
वैरभाव, दम्भ र कल्मष नहोस् अब कतै
देओस् खुसी र उत्साह सबमा नयाँवर्षले ।
भैरहवा
हाल काठमाडौँ
