|
-सम्पा. |
आजभोलि समय कमजोर र निष्ठुरी भएको छ
जीवनको गतिशीलता परिस्थिति सँगै गएको छ
शून्यमा विलिन हुँदै गए सारा खुसी र मूल्यहरू !
भरोसाको पाटीबाट जिन्दगीेले इन्द्रेणी लएको छ ।

|
-सम्पा. |
आजभोलि समय कमजोर र निष्ठुरी भएको छ
जीवनको गतिशीलता परिस्थिति सँगै गएको छ
शून्यमा विलिन हुँदै गए सारा खुसी र मूल्यहरू !
भरोसाको पाटीबाट जिन्दगीेले इन्द्रेणी लएको छ ।