|
-सम्पा. |
जसलाई ताकेर उसले हानेकोथ्यो तिर
आज उसकै पाउमा राख्यो आफ्नो शिर
अचम्म नमान भ्राता! यहाँ यस्तै यस्तै हुन्छ
दुष्मन दुष्मन एकै भए, लाग्यो कि पीर ?

|
-सम्पा. |
जसलाई ताकेर उसले हानेकोथ्यो तिर
आज उसकै पाउमा राख्यो आफ्नो शिर
अचम्म नमान भ्राता! यहाँ यस्तै यस्तै हुन्छ
दुष्मन दुष्मन एकै भए, लाग्यो कि पीर ?
