|
-सम्पा. |
कतै न कतै उमङ्ग र चाहत जाग्ने रैछ
चञ्चल हुँदै सोच पनि तिब्र भइ भाग्ने रैछ
सजाएपछि सपना सुनौला जिन्दगीका
निस्पट्ट अध्यारो रात प्यारो लाग्ने रैछ।

|
-सम्पा. |
कतै न कतै उमङ्ग र चाहत जाग्ने रैछ
चञ्चल हुँदै सोच पनि तिब्र भइ भाग्ने रैछ
सजाएपछि सपना सुनौला जिन्दगीका
निस्पट्ट अध्यारो रात प्यारो लाग्ने रैछ।
