दुर्गाकिरण तिवारी नोली साहित्यमा स्थापित नारीहरूताक्षर हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको मुक्तक रचना समेटिएको छ । प्यारो शीर्षकको प्रस्तुत मुक्तक रचनाले जीवनका चाहनाअनुसार रात पनि प्यारो लाग्ने विचार राखेको छ । -सम्पा. |
कतै न कतै उमङ्ग र चाहत जाग्ने रैछ
चञ्चल हुँदै सोच पनि तिब्र भइ भाग्ने रैछ
सजाएपछि सपना सुनौला जिन्दगीका
निस्पट्ट अध्यारो रात प्यारो लाग्ने रैछ।