-सम्पा. |
केही केही नराखेर, आड मान्नुहुन्न।
इष्टमित्र आउँछन् जान्छन् , डाड मान्नुहुन्न।
घाँटी हेरी हाड निल्न,जाने अति राम्रो ,
होडबाजी गरेर नि , चाड मान्नुहुन्न।
माई नपा -१०, लुम्बाक, इलाम।

-सम्पा. |
केही केही नराखेर, आड मान्नुहुन्न।
इष्टमित्र आउँछन् जान्छन् , डाड मान्नुहुन्न।
घाँटी हेरी हाड निल्न,जाने अति राम्रो ,
होडबाजी गरेर नि , चाड मान्नुहुन्न।
माई नपा -१०, लुम्बाक, इलाम।