|
-सम्पा. |
म र तिमीमा यत्ति फरक हो कि म मान्दिनँ तिमी मान्दछौ ।
म र तिमीमा यत्ति फरक हो कि म जान्दिनँ तिमी जान्दछौ
यति लामो जीवनयात्रामा मलाई सुल्टैसुल्टो बुझ्ने हे प्रिय !
म र तिमीमा यत्ति फरक हो कि म छान्दिनँ तिमी छान्दछौ ।