-सम्पा |
निस्पट्ट अँध्यारो होस् जत्ति नै जूनको महत्त्व बेग्लै हुन्छ
परिकार जत्ति होस् भान्सामा नुनको महत्त्व बेग्लै हुन्छ
खसाल्नु गलत हुन्छ अरूको नजरबाट कसैलाई –
यत्ति बुझ कसैले गरेको गुनको महत्त्व बेग्लै हुन्छ ।