SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » तृष्णा
आख्यान

तृष्णा

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • कथा
 रमेशमोहन भट्टराई समकालीन पुस्ताका निकै राम्रा कथाकार हुन् । उनको परिचय सहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यस शृङ्खलामा उनको ‘तृष्णा’ शीर्षकको कथा समेटिएको छ । यस कथाले नवयौवना नारीका मनको यौन तुलबुललाई मूलः विषयवस्तुका रूपमा प्रस्तुत गर्दागर्दै पनि समाजको नरीको यौन जीवन र पुरुषको यौनजीवनलाई हेर्ने दृष्टिकोणलाई समेटेको छ । यस कथाले उच्च कुलीन भनिने परिवारको विवाहसम्बन्धी दृष्टिकोण र परिवेशलाई समेटेको छ ।

-सम्पा.

राजेश बर्मा ठुलो उद्योगपति थिए । उन्को बिभिन्न उध्योग धन्दाहरूमा दशौँ हजार कर्मचारी, मज्दुरहरू काम गर्थे । यिनीहरू मज्दुर कर्मचारी मात्र थिएनन् कम्पनीका हिस्सेदार पनि थिए ।

सारा उद्योग धन्दाहरू बर्मा एन्ड कम्पनीको नामले चिनिन्थे ।

कारोबार निर्विध्न चलेको थियो ।

राजेशले बृध्दआश्रम, वालआश्रम र श्रमिक कर्मचारीको लागि अस्पताल, स्कुल कलेजहरू निशुल्क सञ्चालन गरेका थिए । समाजमा राजेशको नाम उच्च कोटिमा आउँथ्यो । उनी देवता सरी मानिन्थे । यत्रो सानसौकत वैभववाला ब्यक्ति कुनैबेला मेरा पति थिए ।

म खान लाउन सक्ने परिबारकी छोरी हुँ । मेरा बा आमा धनाड्य परिबारमा गनिन्झन् । मैले दुई बिषय अङ्ग्रेजी र समाज शाश्त्रमा स्नातकोत्तर गरेकी छु ।

म आफ्नो बढाईं आँफै के गरौं धेरैले मलाई धेरैनै सुन्दरी छ भन्थे । म सत्ताइस बर्षे तरुणी भई सकेकि थिएँ । मेरो विवाहको उमेर गुज्रँदै थियो । हुन त मसँग विवाह बन्धनमा बाँधिन धेरै युवकहरूले बलनगरेका होईनन्।धेरै केटाहरू हेर्न आए मैले इन्कार गरें।अन्त्यमा राजेशलाई स्वीकार गरें।मेरो नियती यही हुँदो हो ।

मलाई राजेश हरतरहबाट योग्य लागे । उनले अर्थशाश्त्रमा स्नातकोत्तर गरेका थिए । उनको उमेर मेरै उमेर बराबर थियो । उनी सुन्दर थिए । मिलेको जिऊ अग्लो गठिलो वदन, चौ्डा छाती ,मजवुत पाखुरा, रसिला आँखा भएका उनलाई देख्ने बित्तिकै सारा लाज सरम त्यागेर उनको छातीम टपक्क टाँसिदिउँ जस्तो लाग्यो मलाई । मेरो कुराले म उत्ताउली जस्ती लागे पनि म उत्ताउली भने होइन ।आमाको कडा अनुशासनमा हुर्केकी थिएँ म । उक्त उद्गार सायद मेरो उम्लँदो जवानीको उच्छवास थियो होला ।

राजेशलाई देख्ने बित्तिकै उनको माया मेरो दिलमा पलाउन थालिसकेको थियो । एकोहोरो प्रीतिले मात्र प्रेमको फल लाग्नेवाला थिएन । यसका लागि उन्को दिलमा पनि मेरो लागि प्रीति टुसाउनु जरुरी थियो । म उनलाई मन पर्नु पथ्र्यो । यस्तै भयो पनि । मेरो सौभाग्य भनौं वा दुर्भाग्य उनलाई म मन परेँ ।

म राजेशलाई कस्तो लागेँ यस विषयमा म यत्ति भन्दछु,मबाट उन्का नेत्र हटेका थिएनन् । यस्तो लाग्थ्यो उनको जोर चल्थ्यो भने उनी मलाई नेत्रलेनै सिङ्गै निल्थे होलान् । उनको मञ्जुरी नामञ्जुरी सोध्दा उन्ले भने–”लर्तरो भाग्यले यी कन्या पाइन्नन् । पूर्बजन्ममा मैले राम्रै काम गरेको हुनुपर्छ । “मसँग विवाह गर्ने उनको यो स्वीकृति थियो होला । यस्तै लागेछ मेरा बा आमालाई । उनीहरूकोअनुहारमा खुसीको चमक देखेँ मैले ।

राजेशका बाआमाको निधन भइसकेको रछ । बर्मा एन्ड कम्पनीका उनी एक्लो वारेश रहेछन् । मलाई हेर्न जाँच्न उनका बहिनी र फुपू आएका थिए ।

परिचयको क्रममा थाहा पाएँ फुपू कृष्णा डाक्टर हुनुहुँदो रहेछ । बहिनी राधाको काम रहेछ दिन बिताउनका लागि मात्र कलेजमा पढाउने खालको ।

आफ्नो भदाको मप्रतिको उद्गार सुनेर एकान्तमा मसँग कुरा गर्ने प्रस्ताव राख्नुभयो । मैले बा, आमातिर हेरेँ । उहाँहरूले मञ्जुरी दिनुभयो ।

फुपूलाई लिएर म मेरो सुत्ने कोठामा गएँ । उहाँका हातमा सानो सुटकेस थियो । भन्नुभयो–”यसमा डाक्टरी सामन छन् ।”विना औचारिकता फुपुले मलाई सबै लुगा खोल्न भन्नुभयो । म शर्माएँ । केही अन्कनाउँदै सोधेँ –”किन ?”

फुपूले भन्नुभयो –”म डाक्टर हुँ लाज मान्नुपर्दैन । तिम्रो नारीत्वको परिक्षण गर्न जरुरी छ । विवाहअघि नारी र पुरुको शारीरिक परीक्षणको उपयोगिताबारे फुपूले भन्नुभयो–”विवाहको मूख्य उदेश्य हो मानव सृष्टिक्रमलाई अगाडि बढाउनु । सृष्टिको लागि नारी पुरुष दुवै सबल हुनु जरुरी छ । विवाह इच्छित नारीमा मुख्य दुई तत्त्व हुनुपर्दछ । पहिलो यौन जागरुकता र दोस्रो तरुण उर्वरता । अरू सारा गुण यी दुवैको ओरिपरी घुम्दछन् । नारीमा विनायौन जगरुकता पौरुषको उसमा प्रवेश निरर्थक हुन्छ । जगत् श्रृष्टिमा नारीमा पौरुष प्रवेश हुनु अनिवार्य हुन्छ । नारीमा पौरुष प्रवेश हुँदैमा सृष्टि स्थिर हुँदैन । सृष्टि स्थिर हुन भरुणको उर्वरता अनिवार्य सर्त हो ।”

मैले भनेँ –”पौरुषत्वको पनि त परीक्षण हुन जरुरी छ । ऊ नारीत्वमा प्रवेश हुन सक्षम छ छैन । ऊ वीज तत्त्व हो उसमा उर्वरा शक्ति छ छैन हेर्नुपर्ने हुन्छ ।”

“उत्तम सुझाव । सही हो । असल फसलको आकाङ्क्षीले धरती र वीज दुबैको उर्वरता जाँच गर्दछ । म तिम्रो सोचको समर्थन गर्दछु र प्रशंसा पनि । विवाहअघि नै तिमीलाई राजेशको पौरुषत्वको परीक्षण गर्ने मौका मिल्नेछ । वचन दिन्छु”–फुपूले भन्नुभयो ।

फुपूको बोलीमा दृढता रहेको मैले महसुस गरेँ ।

म सर्बाङ्ग नाङ्गी भएँ । मेरो नग्न सौन्दर्यले फुपू बिस्मित हुनुभयो । उहाँका आँखा विस्फारित भए । केही क्षण उहाँको चेतना लुप्त भए झैँ लाग्यो । मलाई उत्तानो सुताउनु भयो । उहाँले मेरा स्तन पेट जाँघ र नितमबको कतै सुस्तरी मर्दन गरेर कतै सुमसुमाएर निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा मलाई अनौठो अनुभूति भइरहेको थियो । जो अति विस्मयकारी र अतुल्य आनन्ददायी थियो ।

यी सबबाट फरफारक भएर फुपूले भन्नुभयो–”तिम्रा अङ्गहरू अतुलनीय छन् । सन्तुलित छन् । तिम्रा यी अङ्गहरू सृष्टि प्रक्रियामा पौरुष अङ्गलाई जागरुक गराउने सहायक अङ्गहरू मात्र हुन् । सृष्टिमा मुख्य भूमिका रहने सृष्टि द्वारको सबलताको परीक्षण बाँकी रहेको छ,जो सबैभन्दा बढी सतर्कतापूर्वक परीक्षण गर्नुपर्ने हुन्छ । जसबाट पौरुष प्रबेश गरेर सृष्टि कुम्भमा वीज स्थापित गर्दछ । अब तिमी दुईटै तिघ्रा एक अर्काबाट फरक राख । यो कृयाले मलाई सृष्टिद्वार हुँदै सृष्टि कुम्भको मुखसम्म पुग्न सजिलो पार्ने छ ।”

फुपूका शब्द शब्दले म सम्मोहित भइरहेकी थिएँ । मेरा टाँसिएर रहेका तिघ्रा स्वत एक अर्काबाट छुट्टिए ।

फुपूबाट शव्द निस्के–”अद्भूत ! तिम्रो सृष्टिद्वारको सुन्दरतालाई तिम्रा भारी नितम्बले माथि उठाएर फक्रेको कमल सरी फुलाएएका छन् । सृष्टि द्वारमा द्वारपाल सरी यी रोमहरू सजग रहेका छन् । जसरी कमल दलहरूले परागलाई आफ्ना घेरामा राखेमा हुन्छन् । त्यसै गरी गर्भकुम्भलाई यी रोमहरूले सुरक्षा दिइरहेका छन् । जो उचित अधिकारीलाई मात्र प्रवेश दिन उद्धत देखिन्छन् । अब म यी द्वारपालसँग गर्भ कुम्भमा प्रवेश गर्न नम्रता पूर्वक अनुमति माग्दछु ।”

मलाई लाग्यो फुपूका नरम हातले मेरा भग–रोमहरूलाई सहलाई रहेका छन् । विचित्र आनन्दले स्वत मेरा नेत्रहरू बन्द हुँदै गए । कता कता टाडाबाट आए जस्ता फुपूका शव्दहरू मेरा कानमा पर्दै थिए–”तिम्रा गर्भ कुम्भमा प्रवेश गर्न सृष्टि द्वारका पालेहरूले मलाई स्वीकृति दिइरहेका छन् । अब म गर्भ कुम्भतिर प्रस्थान गर्दै छु । यो कृयामा केही क्षण म भग सुमेरुमा विश्राम गर्ने छु । तत्पश्चात अद्भुत गर्भ–कुम्भको भित्री द्वारसम्म पुगेर त्यही बाट गर्भ कुम्भको अबलोकन गरेर फर्कने छु ।”

भग सुमेरुमा नरमसित केही क्षण लडिबडी गर्दै मेरो अथाहा गहिराईमा कोही प्रवेश गर्दै गयो,म चेतहीन हुँदै गएँ, ज्वलामुखी फुटेर लावा निस्केझैँ मेरो भित्रबाट केही बगेर बाहिर आए जस्तो लाग्यो । मेरो म हराएर चरम आनन्दमा समाधिस्थ भएँ म ।

दूर शून्यबाट मधूर आवाज मेरो दिलको गहिराइमा भुनभुनाउँदै थियो–यो अमृत रस हो यसलाई म मेरो जिब्रोले पिउँदै छु ।नरम तप्त बस्तु मेरो गहिराईमा लपलपाउँन थाल्यो यो आनन्दको पराकाष्टा थियो । मलाई बेहोसीले ढाक्तै लग्यो ।

म होसमा आएँ । फुुपू पर ोफामा बस्नु भएको थियो । उहाँको चेहराबाट असीम तृप्ति झल्किरहेको थियो । उहाँले भन्नुभयो –”परीक्षण सकियो,परीक्षामा तिमी अब्बल भयौ । फुपू मुस्काउनुभयो । मुस्कान मोहिनी थियो । भन्नुभयो–”अब स्नान् गर र परिधान पहिर ।”

म स्नान कक्षमा गएँ । जस्को प्रवेश द्वार मेरो शयन कक्षामै खुल्थ्यो । मैले आफूलाई ऐनाको अगाडि उभ्याएँ । आज मेरो नग्न बदन देखेर आफैलाई लोभ लागेर आयो । यति सुन्दर आफूलाई मैले कहिले पनि देखेकी थिइनँ । फुपूको भाषाअनुसार सृष्टिद्वारमा मैले नजर पुर्‍याएँ । सृष्टि द्वार झन् मनमोहक लाग्यो । रोम रूपी पहरेदारहरू निथ्रुक्क भिजेका थिए । बिचरा ! मैले उनीहरूलाई सुम्सुम्याएँ । मेरो हात चिप चिपाइलो पदार्थले भिज्यो । म आफूमा आफै शर्माएँ ।

मैले मिची मिची स्नान गरेँ । सफा तौलियाले बदन पुछेँ । तेही तौलिया बदनमा लपेटेर स्नान कक्षबाट बाहिर आएँ । अघि खोलेका बस्त्र धारण गरेँ । हल्का श्रृङ्गार गरेँ । फुपूको छेउमा आएर बसेँ

“सुन्दर “–फुपूले भन्नु भयो । उहाँले मेरो चिउँडो लाई हल्का उठाएर सोध्नुभयो–” परीक्षण कस्तो लाग्यो ?

“म लाजले एक डल्लो परेँ । मानौँ म लाजवन्ति झार हुँ । कसैले मलाई छोइदिएको छ । मैले लाजै लाजको बिचबाट नजर न उठाइनै भनेँ –”फुपू हजुर मेरो त परीक्षण भयो राजेशको पनि हुनु पर्यो नि ।”

“फुपूले भन्नुभयो–”पक्कै हुनुपर्छ । मैले तिमीलाई वचन पनि दिएकी छु । तिमी यहीँ बस । म राजेशलाई पठाइदिन्छु आफै परीक्षण गर ।”

फुपूको कुराले ममा क्रोधले जन्म लियो । के म त्यस्ती नकचरी छु कि विवाहपूर्व नै मेरा हुनेवाला पतिको पुरुषवत्वको परीक्षण ममा नै हुन दिउँ । एक संस्कारी कन्याका लागि यो पूर्णत असम्भव थियो । फुपूसँग मलाई क्रोध त निक्कै उठेको थियो । तर म भित्र जन्मिएको क्रोधलाई थुमथुम्याउँदै मैले भनेँ –”विवाहअघि म कसरी परीक्षण गर्ने ? हजुर डाक्टर …”–म भन्दा भन्दै रोकिएँ । मलाई लाग्यो म फुपूको लागि अरूचिकर कुरा गर्दै छु ।

मेरो भनाइ बिचैमा रोकिएको पाएर फुपूले हाँस्दै भन्नुभयो–”तिम्रो आशय मैले बुझिसकेँ । तिमी उच्च कुलकी संस्कारी कन्या हौ । विवाहपूर्व परपुरुषसँग शारीरिक संसर्ग गर्न तिमीलाई तिम्रो उच्च कुलको मर्यादाले बाधा दिन्छ।”

फुपू केही क्षण रोकिनुभयो । केही सम्झे जस्तो गरेर भन्नु भयो–” तथापि मलाई लाग्छ विवाहअघि नै नारी पुरुष दुवै राजीपूर्वक एकअर्काका इच्छाले एक अर्काको नारीत्व र पुरषत्वको परीक्षणमा,गर्भाधानलाई सतर्कतापूर्वक रोकेर , संलग्न हुन्छन् भने, यस्तो परीक्षणलाई म बर्जित ठान्दिनँ । नारी–पुरुष शारीरिक संसर्गवेगर पुरुष कति पौरुषवान छन् पत्ता चल्दैन । तर पनि म तिमीलाई विवाहअघि यस्तो परीक्षणमा संलग्न हुन कर गर्दिनँ । र तिमीले धन्दा मान्नु पनि पर्दैन,मैले राजेशको पौरुषको पूर्ण परीक्षण गरेकी छु,उनी सम्पूर्ण पुरुष छन् । शुध्द विर्यवान छन् । उनी सन्तान उत्पतिमा पूर्ण सक्षम छन् । उनको पुरुषत्व दृढ छ । हामीसँगै हुर्के बढेका हौँ । मलाई विश्वास गछ्र्यो भने तिमीले उनको परीक्षण गरिरहनु पर्दैन । “

फुपूलाई राजेशका बारे यति धेरै ज्ञान कसरी भयो होला ? एकछिन त फुपूप्रति म ससङ्कित भएँ । अर्को पल मलाई लाग्यो आजको युग विज्ञानको युग हो । यहाँ हर कुरा सम्भव छ । मैले फुपूलाई पूर्ण समर्थन गरेँ ।

हामी कोठा बाहिर आयौँ । फुपूले रहस्यमय ढङ्गले बहिनीतिर हेर्नुभयो । मैले वहिनीका आँखामा बिचित्र चमक देखेँ ।

मलाई भाइबुहारी बनाउन राजेशका फुपू र दिदीले सहर्ष मञ्जुरी दिनुभयो ।
०००

केही दिनपछि शुभसाइतमा धुमधामले भब्यताका साथ मेरो र राजेशको विवाह सम्पन्न भयो । म सजधजका साथ बर्मा एन्ड कम्पनीको आलिशान महलमा भित्रिएँ ।

विवाहको उपलक्षमा राती अबेरसम्म नाच गान, भोज भतेर, पिउने पिलाउने हसी मजाकहरू चलिरह्यो । विवाह घर न ठहर्‍यो, त्यो पनि बर्मा एन्ड कम्पनीका मालिक राजेश बर्माको विवाह उत्स ।

मेरो ध्यान विवाह उत्सबतिर थिएन । नढाँटी भन्ने हो भने मलाई चाहिँ कति बेला सुहाग सेजमा पुगौँ भन्ने आतुरता थियो । त्यहाँ म र मेरा पति मात्र हुन्थ्यौँ । अनि उत्सव हुने थियो दुई तप्त तरुण तनको मधुर मधुरात्रीको ।

मेरा पतिलाई पनि मधुरात्रीको निकै हतारो भए जस्तो लाग्यो । उनी बार बार मेरो शरीरलाई स्पर्श गरिरहेका थिए । उनको बार बारको स्पर्शले म पग्लँदै गइरहेकी थिएँ । किन नपग्लिऊँ त म पूर्ण पाकेर रसदार भइसकेकी थिएँ ।

राती बाह्र बजेतिर विवाह उत्सव सकियो । सबै पाहुनाहरू बिदा भए ।
०००

एक सबल स्वास्थ्य तरुण कन्याले विवाहपश्चात सुहाग रातको प्रतीक्षा गरेको घडी अवर्णनीय हुन्छ । जो शब्दमा वर्णन गर्न सकिँदैन । यो दिलको गहिराइमा सूक्ष्म अनुभूतिको विषय मात्र हुन्छ । जो म आज अनुभूत गरिरहेकी थिएँ । जो पवित्र कन्याको लागि जीवनमा एक पटक मात्र आउँछ ।

मेरो बर्षौको प्रतीक्षाको अन्त्य आज हुन लाग्दै थियो । मलाई मेरा नन्द आमाजुले सोह्र श्रृङ्गार गराएर सुहाग कक्षमा लगे । सुहाग सेजमा राखे । कानमा के के भने । लाजले म भुतुक्क भएँ । घुम्टो चिउँडोसम्म ताने । तर मनमा भने फूलझडी फुटी रहेका थिए । आमाजूहरू हाँस्तै कोठा बाहिर निस्के । जाँदा जाँदै ढोका ढप्काए ।

घुम्टो हटाएर सुहाग कक्षमा नजर घुमाएँ । कक्ष थरी थरीका फुलहरूले सजाइएको थियो । मलाई लाग्यो यो कक्ष रङ्गीबिरङ्गी पङ्खुडीवाला एक सुन्दर पूर्ण फूल हो । म कुनै रुवा तथा फोमको गद्दामा होइन ढकमक्क फुलेको फुलमाथि बसेकी थिएँ । कोठा बिभिन्न बास्नाले मग्मगाइरहेको थियो, जुन बास्ना छिनछिनमा बदलिइरहन्थ्यो । जसले काम बास्नालाई उत्तेजित गराइरहेको थियो ।

कोठा मधुर प्रकाशले प्रकाशित थियो । न सम्पूर्ण उज्यालो न सम्पूर्ण अँध्यारो ।

मैले धेरैबेर प्रतीक्षा गर्नुपरेन कक्षको द्वार खुल्यो । मैले घुम्टो हालेँ । घुम्टो काट्नुअघि मेरा नेत्रले पलभरमै पति देवको दर्शन पाए । दूर मन्दिरमा मसिना घण्टिहरू बज्दै छन् जस्तो नारीहरूको खिलखिलावट टाढा हुँदै गयो ।

ढोका बन्द भएको आबाज सुनेँ । मेरो मुटुको धड्कनमा वृध्दि हुन थाल्यो ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 171
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.