SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » स्वच्छन्द सुसेलीहरू : पर्यावरण चेतका कविता
कविता

स्वच्छन्द सुसेलीहरू : पर्यावरण चेतका कविता

Sahitya SagarBy Sahitya SagarAugust 22, 2021No Comments5 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

‘इको लिटरेचर’ अर्थात वातावरण साहित्यअन्तर्गत लेखिएका ‘स्वच्छन्द सुसेलीहरू-२’ नामक कवितासंग्रह बजारमा आएको छ । ‘स्वच्छन्द सुसेलीहरू’ दुई वर्षअघि नै प्रकाशन भइसकेको भएपनि अहिले यसको सान्दर्भिकता बढेको छ ।

कृतिका सम्पादक विजय हितानले यसै कृतिमा समावेश कार्यपत्रमा भनेका छन्- साहित्यका थुप्रै पाटाहरू हुन्छन् । जसमा वातावरण साहित्य पनि एक हो । सिङ्गो पृथ्वी र पृथ्वीमा रहेका हरेक वस्तु (सजीव तथा निर्जीव) अनि तिनीहरू बीच अन्तरसम्बन्धको व्याख्या तथा अवस्थाबारे ध्यान दिएर लेखिएका सिर्जना नै ‘इको-लिटरेचर’ अर्थात् वातावरण साहित्य हो ।

यस्तै जलवायु परिवर्तनविरुद्धकी अभियन्ता स्वीडेनकी ग्रेथा थुनबेरीले दश वर्षभित्रमा कार्वनडाइअक्साइड उत्सर्जन कार्य आधा गर्न सकियो भने पनि वातावरण जोगाउन हामीलाई पचास प्रतिशत अवसर मिल्ने बताएकी छिन् । उनका अनुसार दश वर्षभित्र कार्वनडाइअक्साइड उत्सर्जन कार्य आधा गर्न सकियो भने पनि वातावरण जोगाउन हामीलाई पचास प्रतिशत अवसर मिल्ने छ ।

आजसम्म हामीले दिनदिनै बहस गरिने राजनीति, जाति, वर्ग समाज आदि नै मुख्य विषय रहेका छन् । तर फरक विषय लिएर साहित्यको रुपमा माथि ग्रेथाले दिएको चेतावनीलाई नेपालमा पनि बुलन्द बनाउन ‘वातावरण बचाऊ’ अभियानमा ‘स्वच्छन्द सुसेलीहरू-२’ नामक किताब प्रकाशन भएको हो ।

संसारभरि छरिएर रहेका नेपालीहरूले प्रकृति र वातावरण विषयमा भाषण, अर्ति-उपदेश, आक्रोश, इच्छा, चाहाना व्यक्त गरेर कविता, मुक्तक बनाएका छन् ।

समालोचक खगेन्द्रप्रसाद लुइटेलको भाषामा भन्नुपर्दा, मानिस बाहेक सबै प्राणीमा यौनादि क्रियाकलापको निश्चित समय हुन्छ, तर मान्छे कुनै समय सीमा नभएको अराजक प्राणी हो । वर्तमान विश्वमा वातावरण बिगारेको कुनै अरु प्राणीले नभई मान्छेले नै हो ।
यसरी, प्राणी जगतमा सबैभन्दा बुद्धिमानी प्राणी हामी मानिस हौं भनी अरु कुनै प्राणीले भनेका होइनन् । मानिसको आफ्नै मपाईत्व हो । यस्तो मपाईंत्व र अहमको भ्रमबाट बाहिर निस्कन लेखक सरुभक्तका कविताले छर्लङ्ग पार्दिन्छ-

एउटा हल्पी ऐना टाँगिएको छ
ऐनाको तलपट्टी लेखिएको छ-‘संसारको सबैभन्दा खतरनाक प्राणी’
म चिडियाखानामा झैं आकर्षित हुन्छु
खतरनाक प्राणी हेर्ने उत्सुकताले
ठिक ऐना अगाडि उभिन पुग्छु
तर अप्रत्याशित
ऐनामा आफ्नै प्रतिबिम्ब देख्छु ।

०००

बिग्रिदै गएको वातावरणसम्बन्धी नेपालीहरूको ध्यान त्यति नगएको हो कि भन्ने लागिरहेको बेलामा यो ‘स्वच्छन्द सुसेलीहरू-२’ नामक संग्रहले झस्काइदिएको छ । वातावरण दिवसका दिन वनमन्त्रीले एउटा बिरुवा रोपेजस्तो गरेको समाचारबाहेक अरु क्रियाकलाप त्यति भएजस्तो लाग्दैन । गाउँ गाउँमा रोड पुगेको छ । लकडी (काठ टुक्रा पारेर सहरतिर बेच्ने) अभियान चलेको छ ।

वर्षमा वनमन्त्रीले एउटा बिरुवा रोप्ने र जङ्गलबाट सयौं रुखहरू मासेर बेच्ने नेपालका प्रवृतिमा कति सन्तुलन छ भन्ने ध्यान सायदै कसैलाई होला । प्रकृतिका हितैषी मानिएका आदिवासीहरूमा झनै प्रकृति जोगाऊ अभियानको नामै छैन । व्यक्तिगत गाडी किनेर देखाउनुमा प्रतिश्पर्धा छ । सडकछेऊ फुटपाथमा पसल छ ।

नेपालको सन्दर्भमा प्रकृति केन्द्रित साहित्यिक पुस्तकहरू कमै लेखिएका छन् । लेखनाथ पौड्याल, माधव घिमिरे, धर्मराज थापाका सिर्जनामा प्रकृति सुन्दरताको सुगन्ध पाइन्छ । शाकुन्तल, प्राकृत-पोखरा, तरुणतपसीजस्ता कृति प्रकृतिपरक लेखिए पनि यो संख्यात्मक रुपमा कम छ
प्रकृति पूजक किराँतीहरूले वर्षमा दुईचोटि रुखका हाँगा काटेर चौरमा उफ्रिने, काटेको हाँगालाई रक्सी चढाउने संस्कारले उल्टै आदिवासी पहिचानको खिल्ली उडाएको छ । प्रकृति बचाऊ, वातावरण सफा राख भन्ने अभियान आदिवासीहरूले चलाउनु पर्ने हो । तर, ‘सुनका गहना देखाऊ, रक्सी मासु खाऊ, महँगा लुगा खापैखाप लगाऊ’ जस्ता व्यवहारले व्यापारी मोटाउनु सिवाय अरु केही भएको छैन ।

वास्तवमा भन्नुपर्दा हामी अज्ञानताका कारण आफ्नो विरुद्धमा आफैँ लागिरहेका छौं । विश्वलाई कस्तो समस्याले गाँज्दैछ भन्ने कुराबाट बेखबर हामीलाई मानवीय व्यवहार कस्तो हुनुपर्छ भन्ने ज्ञान यो कृतिले प्रदान गर्दछ ।

इन्भारोन्मेन्ट एजेन्सी इङ्ल्याण्डका अफिसरसमेत रहेका नेपाली विजय हितानले विश्वभरि रहेका नेपालीहरूलाई प्रकृति र वातावरण सम्बन्धि कविता लेखाएर यो कृति तयार पार्नु आफैमा सह्रानीय काम भएको छ । तर’कविता संग्रह’ हुनुमा केही अमिल्दो कुराहरू पनि छन् । जस्तो कि, सबै कविहरूका एक/एक कविता समावेश छ भने सम्पादकको चाहिँ बाह्रवटा कविता समावेश छन्, विषय मिल्यो भन्दैमा कुनैबेला लेखिएका कार्यपत्र पनि संकलन संग्रहमा हालिनु, सम्पादकको मात्र बायोडाटा राखिनुले पुस्कतकमा केही बोझिलोपन ल्याएको छ । तापनि यस्तो महत्वपूर्ण विषयमा आफ्नै लगानी र सम्पादनमा लगभग तीनसय पृष्ठको मोटो किताब तयार पार्नु अनि विषयका हिसाबले पनि हितानजी धन्यवादको पात्र अवश्य नै बनेका छन् ।

नेपाल बाहिर भने वातावरणको संरक्षण गर भन्ने विषयमा धेरै काम भइसकेको छ । अमेरिकी पूर्व उपराष्ट्रपतिले विश्वका सातै महादेश, भूमध्येसागरीय जङ्गल, उत्तरी तथा दक्षिणी ध्रुव भ्रमण गरेर एन इन्कभेन्ट ट्रुथ किताब लेखे । केन्याकी पूर्व वातावरण मन्त्री वांगारी माथाएले अफ्रिकी महिलाहरूलाई परिचालित गर्दै ग्रीन बेल्टको नेतृत्व गरिन् । फलस्वरुप दुवैलाई नोवल शान्ति पुरस्कार प्रदान गरियो ।

यसैगरी जेन गुडअलले ताञ्जानियाको जङ्गलमा वर्षौं बिताएर चिम्पाञ्जीको व्यवहारबारे अध्ययन गरिन् । ‘चिम्पाञ्जी बचाऊ’ अभियानमा दर्जनौं किताब लेखिन् । भारतमा सुरु गरिएको रुख बचाऔं भन्ने/रुखलाई अँगालो हाल्ने ‘चिप्को अभियान’ ले विरुवा संरक्षणमा सहयोग पुर्‍याउँदै आएको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा प्रकृतिको वर्णन गरी लेखिएका नगन्य हिसाबमा किताबहरू लेखिएका छन् । लेखनाथ पौड्याल, माधव घिमिरे, धर्मराज थापाका सिर्जनामा प्रकृति सुन्दरताको सुगन्ध पाइन्छ । शाकुन्तल, प्रकृति पोखरा, तरुणतपसीजस्ता कृतिहरू प्रकृतिपरक लेखिएका सिर्जनाहरू हुन् । डा. रुपक श्रेष्ठको मुक्तक संग्रह ‘पोख्तक’, अम्बर नेम्बाङ्को ‘सम्झनाको तरेलीहरू’, गोपाल बस्नेतको ‘आफ्नै सेरोफेरो भित्र’, ध्रुवचन्द्रको ‘जिलिएको’, कर्ण शाक्यको, ‘सोंच’, राजेन्द्र पराजुलीको ‘अनायिका’, मोहन कोइरालाको, ‘सिमसारको राजदूत’ आदि पर्यावरणलाई केन्द्र बनाएर लेखिएका कृतिहरू हुन् । अझ विस्तृत जानकारी त यसै पुस्तकमा समावेश सम्पादक हितानका कार्यपत्रमा पढ्न पाइन्छ ।

सम्पादक हितानजीको गुनासो छ, ‘समाज परिवर्तनका लागि लेखिने कृतिहरूलाई दिईने मदन पुरस्कार, पहिचान पुरस्कारजस्ता अब विशेष वातावरण विषयमाथि लेखिएका कृतिलाई प्रोत्साहन गर्न वातावरण पुरस्कारको खाँचो छ ।’ सायद अब, त्यो अपूर्ण काम पनि उनैले पूरा गर्लान् ।

२०२० जुनमा बेलायतको लण्डन सहरबाट सञ्चालित पाँचौं वातावण साहित्य वेबिनार (भिडियो कन्फ्रेन्सिंग) कार्यक्रममा विभिन्न देशबाट वाचित पचास जना कविहरूको कविता संग्रहित छन् । थपमा, बाइस जना अतिथि (कार्यक्रपछि संकलन गरिएका) कविताहरू र सम्पादक स्वयंका १२ कविताहरूको संगालो नै यो कविता संग्रह हो ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 930
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

शत्रु

February 5, 2024

उहाँ हजुर

February 5, 2024

थाहै पाइनँ

January 28, 2024

हामी

January 28, 2024

ज्येष्ठका पीडा

January 18, 2024

कालमहिमा

January 18, 2024

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.