SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » भावपूर्ण श्रद्धाञ्जली
राजेन्द्र सुवेदी स्मृति अङ्क

भावपूर्ण श्रद्धाञ्जली

Sahitya SagarBy Sahitya SagarJuly 9, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • सामसामयिक
साहित्यसागरको प्रस्तुत शृड्खलालाई राजेन्द्र सुवेदीमा केन्द्रित गरिएको हुँदा यसपटकको समसामयिक स्तम्भमा राजेन्द्र सुवेदीसँग संबद्ध सामग्रीलाई नै समेटिएको छ । यहाँ सामाजिक सञ्जालमा आएका केही सामग्रीलाई जस्ताको तस्तै राखिएको छ ।

 

अनेकौ प्रयत्नका बाबजुद हामी हार्‍यौँ , कोभिडले हामी सबैलाई पराजित गरिछोड्यो राजेन्द्रजी- अलबिदा !आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रध्दाञ्जलि। म्याडममा शोक सहन गर्ने शक्ति मिलोस्। भतिज कमल, बुहारी तथा छोरी-ज्वाइॅमा गहिरो समवेदना।
– गङ्गाप्रसाद/ डिल्लीमाया उप्रेती।


भावपूर्ण श्रद्धाञ्जली

प्रा. डा. राजेन्द्र सुवेदीको यो असामयिक निधनले हाम्रो साहित्यजगतलाई अत्यन्त दुखी तुल्याएको छ। उहाँ त्रिविको नेपाली विभाग प्रमुख भएको बेलामा नै डायस्पोराको साहित्यको पठनपाठन प्रारम्भ भएको थियो। उहाँले वि।सं। २०१५ को अनेसास शिव लामिछाने छन्दोवद्ध काव्य साहित्य सर्वोत्कृष्ठ पुस्तक पुरष्कार ुआत्मनिर्णयु महाकाव्य ९२०६५०मा पुरस्कार जित्नुभएको थियो। उहाँ बहुप्रतिभाशाली समालोचक, उपन्यासकार, कवि, निबन्धकार हुनुहुन्थ्यो। सनालोचना र इतिहासको सन्दर्भमा उहाँले डायस्पोरालाई नेपाली साहित्यको अभिन्न अङ्गको रूपमा लिनुभएको थियो र त्यहीअनुसार पछिल्ला सबै कृतिहरू बजारमा आए।

उहाँले २०७२र२०१६ मा होमनाथ सुवेदीको साहित्यमा ूस्रष्टा होम स द्रष्टा अनेकू आप्रबासीयतावादी समालोचना, पाठ्यसामग्री पुस्तक पसल, काठमाडौँबाट सम्पादन र प्रकाशन पनि गर्नु गराउनु भएको थियो। त्यसको लागि त म फेरि पनि आभारी नै व्यक्त गर्दछु।

उहाँको विस्तृत जीवनीको दायराबाट मसित जोडिएका केही अन्तरहृदय छुने कुरा मात्र यहाँ उल्लेख गर्न खोजेको हुँ । सुवेदी कल्याण प्रतिष्ठानको कुलपति भइसकेको र उहाँले नै मलाई त्यसको आजीवन सदस्य बनाउनुभएको थियो । उहाँले त्यो प्रतिष्ठानको सल्लाहकारमा मनोनयन गराउनु भएको थियो। भूगोलले हामी टाढाका भए पनि थर, गोत्र र प्रवरले हामी यौटै घरका जस्ता थियौं। म नेपाल जाँदा त्रिविमा डायस्पोरा साहित्यबारे व्याख्यानको कार्यक्रम राखेर गुन लगाउनु भएको थियो। त्यति मात्र हैन मेरो अभिनन्दन गर्दा नेपालका विभिन्न सङ्घसंस्थाले कार्यक्रमका मुख्य अतिथि पनि उहाँलाई नै राखेका थिए। त्यस बेला उहाँले भन्नुभएको याद आयो– नन्दाजी नभएको भए होमनाथजी यो ठाउँमा आइपुग्नुहुने थिएन। त्यसैले पहिले म नन्दादेवी सुवेदीको सराहना गर्दछु। आज नन्दा मृत्युशय्यामा छिन् भने उता राजेन्द्रजीले थोरै पनि सेवा गर्ने मौका नदिई दुनियाबाट जानुभयो।

मेरो अरु पुस्तक उहाँबाट सम्पादन गराउने योजना थियो कुरा दोहो¥याउन नपाउँदै मलाई बीचैमा छोडेर जानुभयो। यो मेरो क्षति त हुँदै हो। उहाँ नेपाली साहित्यको नै धेरै धरहरामध्ये यौटा धरहरा हुनहुन्थ्यो। उहाँको यो अवसानले नेपाली साहित्यको नै अपूरणीय क्षति भएको छ। अनेसासले उहाँलाई एक पटक अमेरिका ल्याएर भेट्ने प्रयत्न पनि गर्दै थियो, त्यो पनि अधुरो नै रह्यो। समयसित को लड्न सक्छ र ! उहाँको परिवारमा समवेदना प्रकट गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

यो कोरोनाले त गर्नुनगर्नु ग¥यो । नेपाली चलचित्र जगत्का अभियन्ता साहित्यकार चेतन कार्कीलाई लग्यो। मेरा कन्छा बाबाको नाति मेरो छोरो होनहार व्यक्तित्व भएको भर्खर २५–३० को युवा थियो मनोज सुवेदी उसलाई पनि उसको पूरा जिन्दगी बाँकी छ भनेन; लग्यो। के गर्ने सहनै पर्दो रहेछ। मृतात्माका परिवारमा समवेदना र जानेप्रति श्रद्धान्जली अर्पण गर्दछु। अब सचेत भएर शेष सबैले कोरोनाबाट बच्न बाहिर भीडभाडमा ननिक्लन विनम्र अनुरोध गर्दछु।

होमनाथ सुबेदी
संस्थापक अध्यक्ष, अनेसास केन्द्र, सयुक्तराज्य अमेरिका


आदरणीय गुरु राजेन्द्र सुवेदीलाई पनि यो कोरोना महामारीले छोडेन ।आज बिहान ५ बजे सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत रहेकै अवस्थामा उहाँको देहावसान । नेपाली भाषा–साहित्य र संस्कृतिका क्षेत्रमा अपूरणीय क्षति । एउटा उच्च बौद्धिक व्यक्तित्वको अवसान । ७६ वर्षको उमेरमा पनि अत्यन्त सक्रिय जीवन बिताइरहनुभएका वरिष्ठ स्रष्टा एवं द्रष्टा आदरणीय गुरु प्रा. राजेन्द्र सुवेदीप्रति भावपूर्ण श्रद्धाञ्जलि ! गुरुआमा र कमल भाइलगायत सम्पूर्ण परिवारमा हार्दिक समवेदना !

हेमनाथ पौडेल


बिहान ५ बजेदेखि निशब्द छु गुरु । विगत हप्तादेखि गंगालाल अस्पतालको आइसीयूमा रहेको डाक्टरबाट हजुरको अवस्थाको जानकारी लिनेबाहेक केही गर्ने उपाय सुधेन, रहेन । साहित्य संवर्द्धन केन्द्र अभिभावकविहीन भएको छ ।

शब्दार्थ प्रकाशन


२०७१ वैशाखमा काठमाडौँबाट भानुभक्तको द्वयशतवार्षिकि कार्यक्रम मनाउन ताप्लेजुङ जादा राजेन्द्र सुवेदी सर सँग पाथिभरा जादाका सम्झनाहरू ।

माधव प्रधान


नेपाली भषासाहित्यका विशिष्ट साधक प्राध्यापक राजेन्द्र सुवेदीको निधनकाे खबरले अत्यन्त दु:ख लागेकाे छ । दु:खकाे यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।

अमर गिरी


बुबा हामी सबैलाई गारो भइरहेको छ कसरी पत्याउनु ? तर पनि हामी विवस छौँ हजुर हुनुहुन्न भन्न । हजुरलाई यसै पाली मात्र सुगर देखियो र घटेन पनि फेरि । यो माहामरी पनि थपियो आजसम्म कहिले पनि बिरामी पर्नु भएको मलाई जानकारी थिएन, तर यसरी बिरामी पर्नुहुन्छ हामी यसरी यत्ति चाँडै टुहुरा हुन्छौँ भन्ने पनि लागेको थिएन । तर विडम्बना भोग्नै प¥यो । त्यो पनि दुई महान् नेताहरु (मदन–जीवराज) को स्मृति दिवस कै दिन । यस्तो कठिन दिन कसैले भोग्न नपरोस त म भन्दिन किन कि यो प्रकृतिको नियम हो । तर यसबाट हामीलाई धैर्यधारण गर्ने शक्ति चाँहि प्राप्त गर्न सकौँ । हजुरले हाम्रो शीरमा जहाँकहिँबाट भएपनि हात राखिदिनुहोला !

रेखा खड्का


आदरणीय गुरुदेवको आकस्मिक देहवसानले धेरै विस्मात् तुल्याएको छ । सदैव हँसिलो मुहारसित सबैसित प्रस्तुत हुने उहाँको सरल स्वभावसित जो कोही पनि प्रभावित थिए । पूण्यात्माको शिवसायुज्यको कामना गर्दछु । शोक सन्तप्त आफन्त, परिजनमा हार्दिक समवेदना छ । परमेश्वरले यस परिवारलाई यो दुशखद घडी सहन सक्ने शक्ति प्रदान गरून् । मेरी आमाले धेरै पीर गरिरहनुभएको छ । उहाँले हजुर सबैलाई विशेष सम्झनुभएको छ । आउन नपाएको यस विकट घडीमा हामी सबै हजुरहरूसित मानसिक रूपमा साथै छौँ । छिटै भेटेर दुःख बाँड्ने आशमा रहेका हामीले उहाँप्रति आफ्ना सद्भाव श्रद्धाञ्जलि चढाइरहेका छौँ ।

सृजना शर्मा


भाषा, साहित्य र समालोचना क्षेत्रमा अपूरणीय क्षति ! श्रद्धेय गुरु प्रा. राजेन्द्र सुवेदीप्रति हार्दिक श्रद्धान्जली ,उहाँका पाठकलगायत परिवार आफन्तमा परेको अपूरीय चोटप्रति हार्दिक समवेदना ।

परशु कोइराला


आज मैले पारिवारिक अभिभावकहरू पछिका सबैभन्दा प्रिय अभिभावक गुमाएको दिन ! अति नै गहिरो पीडा भइरहेको छ जो जीवनमा आजसम्म ज्यादै कम महसुस भयो । मेरो बालक एवम् किशोरकालमा आफ्ना छोराछोरीलाई जस्तै मेरो भोक, बिमार र समस्या ख्याल गरी गरी हरपल अत्यन्तै स्नेही अभिभावकत्व प्रदान गर्ने आदरणीय अभिभावक प्राध्यापक राजेन्द्र सुवेदीज्यू अब कहिल्यै सामु हुनुहुन्न । हार्दिक बिदाइ मेरो शिरमाथिका स्नेही र न्याना हातहरू !

२०३४/३५ सालदेखि हालसम्मको उहाँको प्रत्यक्ष अप्रत्यक्ष अभिभावकत्व मलाई सधैँ प्राप्त भइरहेको थियो । जीवनका सजिला, अप्ठ्यारा बाटाहरूमा मार्गनिर्देशन प्राप्त भइरहेको थियो । त्यो सबै आजदेखि समाप्त भएको छ । त्यो बालककाल र किशोरावस्थामा साहित्यिक मार्गमा हात समाई समाई डोर्‍याउने हातहरू अब बाँकी रहेनन् ।

नेपाली साहित्यको खासगरी समालोचना र निबन्ध विधाका अग्रणी नायककै रूपमा स्थापित आदरणीय राजेन्द्र सुवेदीको साहित्यिक व्यक्तित्व कवि र उपन्यासकारका रूपमा पनि स्थापित छ । आज नेपाली साहित्यले अत्यन्तै ठुलो क्षति व्यहोर्नुपरेको छ। उहाँको विशिष्ट योगदानका कारण नेपाली साहित्यकासमा उहाँको कृतिहरूको ज्योति जगमगाइरहनेछ अनन्तकालसम्म । नेपाली साहित्यसेवी र साहित्यप्रेमीहरूले त्यो उज्यालो निरन्तर प्राप्त गरिरहनेछन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष एवम् महाप्रबन्धक, केन्द्रीय नेपाली विभाग, कीर्तिपुरका पूर्व प्रमुख, कोटेश्वर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख वरिष्ठ साहित्यकार समआदरणीय अभिभावक प्राध्यापक राजेन्द्र सुवेदीज्यू सदा सदाका लागि भौतिक बिदाइ 😥😥

कसरी स्वीकारौँ अब तपाईसँग कहिल्यै कहिल्यै भेट हुँदै हुदैन ।
आदरणीय भाउजू , प्रिय बालसखा कमलस सुचिता, प्यारा बहिनीहरू पुष्पा र भूमिका एवम् समस्त शोकाकुल परिवारजनमा गहिरो समवेदना 😥😥😥😥😥

नन्दु उप्रेती


ऊफ् साह्रै दुखद् ! प्रातःस्मरणीय गुरुदेवप्रति भावपूर्ण श्रद्धासुमन, गुरुमा, कमलजी, बहिनीलगायत सबै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

शिवसायुज्य प्राप्ति होस् कीर्तिशेष गुरुदेवलाई।

डा विदुर वस्ती


हार्दिक श्रद्धा सुमन अर्पण

नेपालका अग्रणी साहित्यकार, समालोचक, शिक्षाविद तथा कोटेश्वर बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्राध्यापक राजेन्द्र सुबेदीज्यूको निधनले अत्यन्त दुखी र निशव्द भएको छु । सामुदायिक शैक्षिक संस्थाको रुपमा कोटेश्वर बहुमुखी क्याम्पसको स्थापना (२०४७) देखि उहाँसँग मेरो परिचय र सहकार्य भएको हो । उहाँ क्याम्पस संचालक समितिको सदस्य सचिव र म कोषाध्यक्ष साथै दैनिक प्रशासनिक काममा पनि साथ साथै भएर सेवा गर्दै आयौं । उहाँ ईलाम क्याम्पसमा क्याम्पस प्रमुख भई सेवा गरी सक्नुभएको र शैक्षिक प्रशासनको लामो अनुभव हुनाले उहाँबाट सिक्ने अवसर पनि मिल्यो । नूर गंगा प्रतिभा पुरस्कार गुठीमा पनि साथै काम गर्यौं । बसाइ पनि कोटेश्वरमै हुनाले पारिवारिक रुपमा पनि नजिक भयौं ।

तीन दशक भन्दा लामो सानीध्यले मलाई उहाँको व्यक्तित्वका विभिन्न पक्षलाई बुझ्ने अवसर मिल्यो । उहाँले नेपाली साहित्यको विभिन्न पक्षको गहिरो ज्ञानका साथै नेपाली समाजको प्रव्रित्ति र सोचको सुक्ष्म विश्लेशण गर्ने क्षमता राख्नु हुन्थ्यो । उहाँ नेपाली साहित्यका उज्वल प्रतिभा हुनु हुन्थ्यो । उहाँको निधनले नेपाली साहित्य जगतले एक बलियो स्तम्भ गुमाएको छ । लामो समयपछि पुनः अहिले हामी कोटेश्वर बहुमुखी क्याम्पसको संचालक समितिमा साथ साथै रहेर उहाँको अनुभव र विद्वताबाट लाभान्वित हुने अवसर पाएका थियौँ । हामीलाई अपुरणीय क्षति भएको छ । कोटेश्वर बहुमुखी क्याम्पस संचालक समिति र मेरो आफ्नै तर्फबाट प्राध्यापक तथा अग्रज राजेन्द्र सुबेदीज्यूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । यस दुःखको घडीमा म्याडम, सुपुत्र कमल सुबेदी, सुपत्रीहरू पुष्पा र भूमिका, बुहारी, ज्वाँईहरू, नाती, नातिनी लगायत भाइहरू र सम्पूर्ण स्वजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । आफुलाई स्नेह दिइरहने अभिभावक गुमाउनु पर्दा हुने पीडा र मनमा पर्ने चोट हामीले अनुभुति गरेका छौं । तर जन्म मृत्युको स्वाभाविक क्रमबाट कोही कसै गरी पनि उम्किने नसक्ने यथार्थता हाम्रो सामु छ । समय नै यसको मल्हम हो भन्ने बुझेर आफैलाई सान्त्वना दिनुको विकल्प छैन । मानसिक पीडाको यो घडीमा म्याडम, उहाँका सन्तति र सबै स्वजनलाई धैर्य धारण गर्ने शक्ति श्री परमेश्वरले प्रदान गरुन भनी कामना गर्दछु ।

रामबाबु नेपाल


‘तपाईंका कथासङ्ग्रहहरूमाथि काम गर्दैछु’, भन्नुभएको पनि एकडेढ महिनामात्रै भएको छ । राजेन्द्र सर ! अरू के भनौं र ! भन्ने कुरा धेरै थिए । तपाईंका बारेमा बोल्ने शब्दहरू हराएको बेला हो यो । हार्दिक हार्दिक श्रद्धाञ्जली !

मातृका पोखरेल


मृत्युको श्र्रङ्खला रोकिएन। यो महामारीका बेलामा भर त आफ्नै पनि छैन। एकपछि अर्को प्रियजनहरू नरहनु भएको दुःखको खबर सुन्न परिरहेको छ । वरिष्ठ समालोचक, लेखक तथा इलाम क्याम्पसका पूर्व प्रमुख मेरा अभिभावक आदरणीय राजेन्द्र सुवेदी सर नरहनु भएको खबरले मन पोलिरहेको छ । हिजो मात्र गंगालाल हस्पिटलमा भर्ना हुनुभएको खबर सुनेको थिएँ । त्यस्तै आदर्श मावि स्कुल पढ्दाका हाम्री गुरूआमा शारदा श्रेष्ठले पनि देहत्याग गर्नुभयो हजुरहरू दुवैको बैकुण्ठ बास होस्, हार्दिक श्रद्धाञ्जली ।

विमल बैद्य

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 179
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

‘बालसाहित्य मात्र होइन, समग्र साहित्य नै दयनीय अवस्थामा गुज्रिरहेको छ’

July 9, 2021

श्रद्धाञ्जली–समवेदना

July 9, 2021

गुरुको कर्मथलो र निवासमा पाइला हालेको दिन

July 9, 2021

समग्र राजेन्द्र सुवेदी कहाँ खोज्नु ?

July 9, 2021

समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ : प्रा. सुवेदी

July 9, 2021

नेपाली समालोचनाका एक अभिप्राप्ति – राजेन्द्र सुवेदी May 27, 2021

July 9, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.