![]() -सम्पा. |
दर्दहरू उप्काएर तिमी फेरि बल्झाउँन नखोज
घात गर्ने अविश्वासीलाई मायाको अर्थ नै नसोध
बिर्सिदेउ ती अतीत सबै आफैलाई पिरोल्छ भने
उड्न देऊ मनलाई पन्छी बनाई मनभित्रै नरोक !