Browsing: सम्पादकीय

संसार परिवर्तनशील छ । छिनछिनमा मानिसको सोचाइ, व्यवहार र विकासको गति बदलिँदो छ । यस गतिलाई समाएर स्रष्टाले सिर्जना गर्न र आविष्कारहरूले आविष्कार गर्न नसक्ता नयाँ…

नेपाली साहित्यकारहरूका बिचमा एउटा चर्चा कहिलै पुरानो भएन । त्यो चर्चा हो साहित्यका पाठक घटे, कृति किनेर पढिदिने कोही छैन लेखेर मात्र के गर्नु, मेरा त…

कुनै पनि समीक्षकले कुनै पनि कृतिमाथि कलम उठाएपछि कुनै न कुनै मूल्यनिर्णय दिनुपर्ने हुन्छ । कृतिको खास मूल्य निर्धारण समीक्षाका लागि अति आवश्यक पक्ष हो। कुनै…

नेपाली भाषाको विकासका विविध आयाम छन् । यसको विकास नेपाली विषयवस्तुका क्षेत्रमा मात्र प्रयोग गरेर हुन सक्तैन । यसलाई सबै विषयक्षेत्रमा प्रयोग गर्न सम्भव बनाउन बहुविषयगत…

नेपालका तीन वटा प्रज्ञा-प्रतिष्ठानको गणतन्त्रकालीन तेस्रो कार्यकाल सकिएको छ । २०१४ सालदेखि एउटा प्रज्ञा-प्रतिष्ठान अस्तित्वमा रहेकामा गणतन्त्र कालमा विषय र विधाअनुसार तीन वटा प्रतिष्ठान बने ।…

हास्यव्यङ्ग्य सिर्जनाका प्रमुख क्षेत्रहरू हास्यसाहित्य, हास्यचित्रकला र प्रहसन वा अभिनय हुन् । यी क्षेत्रमा आज प्रशस्तै हास्यसर्जकहरू देखिएका छन् । हास्य भनेको हास्नलायक अर्थात् परिहासयुक्त विषयवस्तुको…

साहित्यसागरले विशुद्ध साहित्यसेवाका सय पाइला पूरा गरेको छ । यस सञ्चारमाध्यमको आरम्भ गर्दैगर्दा यसको भविष्यको खाका यहाँसम्म पनि कोरिइसकेको थिएन तर आज यो एउटा गरिमापूर्ण सञ्चारमाध्यम…

कृति लोकार्पण अज फेसन बानिरहेको छ । कृतिको गुदी भन्दा पनि कृतिको लोकार्पण कहाँ भयो, कसले गर्‍यो, कतिको तामझामका साथ गर्‍यो भन्ने कुरा प्रधान बनिरहेको छ…

सत्यमोहन जोशी (१९७७–२०७९) नेपाली भाषा र नेपाल भाषाका साहित्य, वाङ्मय र संस्कृतिका विशिष्ट अग्रज प्रतिभा हुन् । उनले वरिष्ठ संस्कृतिविद्, कवि, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, जीवनीकार…

नेपाली वाङ्मयले समय समयमा बहुउपयोगी र बहुमुखी कृति सार्वजनिक गर्दै आएको छ । नेपाली समाजमा बहुमुखी प्रतिभाको जन्म दिने तर प्रतिभा पलायनको मारमा परिरहने एउटा जिल्लाको…