Browsing: सम्पादकीय

नेपालीहरू आफू पुगेको मुलुकमा बिलाएका छैनन् । उनीहरूले आफ्नो पहिचानलाई कति पनि मर्न दिएका छैनन् । आफ्नो पहिचानलाई स्थापित गर्नका लागि विविध प्रकारका सांस्कृतिक गतिविधिहरू सञ्चालन…

लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) नेपाली साहित्य, शिक्षा र समग्र वाङ्मयिक गजत्का अग्रगन्य व्यक्तित्व हुन् । नयाँ नेपालको अवधारणा र परिवर्तीत सन्दर्भअनुसार उनको सम्मानमा राष्ट्रले छुट्टै पुरस्कारको स्थापना…

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रज्ञा नेपाली बृहत् शब्दकोश भर्खरै प्रकाशन गरेको छ । प्रतिष्ठानले पहिलो पटक २०१९ सालमा नेपाली शब्दकोश प्रकाशन गरेको थियो । त्यो कोश बालचन्द्र…

भर्खरै राजधानीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा सङ्ग्रहालय स्थापना गरिएको छ । यसको नाम ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ राखिएको छ । यो सङ्ग्रहालय काठमाडौँको मैतिदेवीस्थित देवकोटाको पुरानो…

दशैँ हिन्दूहरूको महान चाड हो । सारमा यो चाड हिन्दुहरूको मात्र होइन । यो नेपालमा बसोबास गर्ने नेपालीहरूको साझा चाड हो । यो चाडलाई हिमाल, पहाड…

पूर्वीय काव्यशास्त्रमा ‘भावयित्री’ र ‘कारयित्री’ प्रतिभाको चर्चा छ । पूर्वीय सिर्जना एवम् समीक्षाशास्त्रमा यी दुई पदको प्रयोग बाक्लै भएको छ । यस विषयलाई काव्यमीमांसाका स्रष्टा राजशेखरले…

हे सत्वमूर्ति कविता ! सुन अर्चना यो द्यौ प्रेरणा दिन दिनै नव सिर्जनाको । यी पङ्क्तिहरू राष्ट्रकवि माधव घिमिरेको प्रकाशन हुँदै गरेको महाकाव्य ऋतम्भराका प्रारम्भिक अंश…

आदिकवि भानुभक्त नेपाली साहित्यका प्रतीक त हुन् नै नेपाली जातीय स्वाभिमानका पनि प्रतीक हुन् । आचार्य जन्मिएका जति वर्ष बित्तै जान्छन्, उनले छोडेर गएका जति वर्ष…

सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागू गरिने सूचना आयो । यो विषय प्राविधिक हुँदा हुँदै पनि यसमा नेपालभित्र चल्ने सवारी साधनमा नेपाली नम्बर र लिपि…

असार मास रोपेको रोपो भदौमा पसाउँछ एक पल्ट आउँछ अल्लारे जोबन दुनियाँ हँसाउँछ । यो असारे लोकगीतको एक अंश हो । यहाँ असार र अल्लारे जोवन…