Browsing: सम्पादकीय

नेपाली साहित्यको पछिल्लो चरणमा लेखकले विषयवस्तुको चयन गर्ने क्रममा व्यक्तिका जीवनी केन्द्रमा पर्न थालेका छन् । आख्यान पढ्दा जीवनीपरक आख्यानको लहर देखिन्छ । काव्यदेखि महाकाव्यसम्म, कथादेखि…

नेपाली साहित्य परम्परामा हुँदै आएका गहन र गहनतम् कार्यहरू औँलामा गन्न सकिने छन् । त्यस्ता कार्यमध्ये जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास कृति योजना एक हो ।…

साहित्यमा एउटा पारिभाषिक पदावली तहको पद छ –साहित्यपारख । यो शब्द ‘साहित्य’ र ‘पारख’ दुई शब्दको योगबाट निर्माण भएको छ । यो शब्द साहित्यको समालोचनाका सन्दर्भमा…

ज्ञानसम्पदा विभिन्न ज्ञान परम्पराबाट स्थापित साझा बौद्धिक सम्पदा हो । सोझो दृष्टिले हेर्दा ज्ञान परम्परा विविधतामय छ । यस परम्परामा कतिपय कटर एक पक्षीय दृष्टिकोण छन्…

भानुभक्त आचार्य नेपाली साहित्यकार मात्र नभई नेपालका गौरव गर्न लायक राष्ट्रिय विभूति हुन् । उनको योगदानलाई श्लोक बाच्न सक्ने बुढापाकामा मात्र सीमित गरिनु हुन्न । साहित्यिक…

नेपाली साहित्य परम्परामा कुनै स्रष्टाका समग्र कृतिको खोज र अध्ययन गर्नुपर्‍यो भने औँलामा गन्न सकिने स्रष्टाका मात्र समग्र कृति भेट्टाइन्छन् । अरू त अरू आदिकवि भानुभक्त…

समाचार आइरहन्छन् आज फलानाको किताब विमोचन भयो । सन्देश आइरहन्छन्– आज मेरो कृतिको विमोचन छ । मेरो कृतिको विमोचन समारोहको उद्घोषण गरिदिनुपर्‍यो । मेरो कृतिमाथि बोलिदिनु…

पूर्वीय दृष्टिमा साहित्यलाई एकै शब्दमा काव्यशास्त्र भनिएको छ । साहित्यशास्त्रलाई यसका बहुविध पक्षभन्दा पनि केवल काव्यशास्त्र भनेर चिनाइएको छ । प्रारमभमा काव्यशास्त्र मात्र भनिए पनि क्रमशः…

विद्यार्थीले पहिलो पठन प्रभाव कक्षामा पढ्ने पाठ्यपुस्तकबाट लिन्छन् । त्यस्तो पाठ्यपुस्तक पाठ्यक्रमका उद्देश्य प्राप्तीका लागि आधार सामग्री हो । यो विद्यार्थीको मूल पाठ्य सामग्री हो ।…

नेपाली भाषा, साहित्य र वाङ्मयका क्षेत्रमा मौलिक सिद्धान्तहरूको अभाव छ । हामी कि त संस्कृत सिद्धान्तहरू उपयोग गर्छौं कि त अङ्ग्रेजी वा हिन्दी सिद्धान्तहरूले काम चलाइरहेका…