SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » ज्ञानसम्पदा
सम्पादकीय

ज्ञानसम्पदा

Sahitya SagarBy Sahitya SagarSeptember 3, 2023No Comments3 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

ज्ञानसम्पदा विभिन्न ज्ञान परम्पराबाट स्थापित साझा बौद्धिक सम्पदा हो । सोझो दृष्टिले हेर्दा ज्ञान परम्परा विविधतामय छ । यस परम्परामा कतिपय कटर एक पक्षीय दृष्टिकोण छन् भने कति उदार दृष्टिकोण पनि छँदैछन् । ज्ञान परम्परामा उदार दृष्टिकोण निकै लाभप्रद हुन्छ । उदार दृष्टिकोण भएन भने त्यो ज्ञान आफै नयाँ मूल्यहरू अगाडि कमजोर बन्दै गएर समाप्त हुन्छ । पूर्व र पश्चिममा विकसित ज्ञान परम्परामा त्यस्ता अनेक दृष्टिकोणहरू ज्ञानसम्पदाका रूपमा स्थापित र त्यतिकै क्षय पनि भएका छन् ।

सरल भाषामा भन्दा ज्ञानसम्पदा दर्शनहरूको स्थपना र विकासमा अडेको हुन्छ । ज्ञानसम्पदाका सन्दर्भमा हरेक ज्ञानका खोज कर्ताले प्रश्न गर्न सक्छन् : आजको समाजले सम्बद्र्धन र प्रबद्र्धन गर्न खोजेको मूल्य मान्यता के ? हिजोको समाजले स्थापना गरेको वा गर्न खोजेको मूल्य मान्यता के थियो ? हिजो र आजका सामाजिक चिन्तनलाई तुलना गरेर हेरियो भने भोलिका लागि के परिणाम आउँछ ? आजको मूल्यलई मात्र बोकेर हिँडियो भने आज के कस्ता आलोचना खेप्नुपर्छ ? यही मूल्यले भोलिको बाटो कतातिर जान्छ ? विश्व ज्ञानपरम्परा वा राजनीतिले आज भनिरहेको लोकतान्त्रिक प्रणाली सधैँका लागि सम्भव छ या छैन ? लोकतन्त्रभित्रका थप लोकतान्त्रिक मूल्यहरू के कस्ता हुन सक्छन् ? आदि इत्यादि । यी नमुना प्रश्न मात्र हुन् । जिज्ञासु बनेर यस्ता थप सम्भानाको खोजी गरिएन भने लोकतन्त्र पनि कमजोर बन्न सक्छ । राजनीतिक सन्दर्भमा लोकतन्त्र जस्तै अन्य विषय र विधामा पनि यो चिन्तनगत सूत्र लागू हुन्छ ।

परम्परादेखि आजसम्म स्थापित मूल्यलाई हेर्दा राम्रो हुँदाहुँदै पनि आज स्थापित मूल्य भोलि उत्तिकै मात्रामा स्थापित नहुन सक्छ । वर्तमान सयमा स्थापित मूल्यअनुरूपका प्रणालीका मान्यता समाजमा पाच्य भएनन् भने तिनका अवधारणा नै समाप्त भएर जान्छन् । यस समयमा समाजले ठानिरहेका आदर्शहरू क्रमश: क्षीण हुँदै र समाप्त हुँदै जान्छन् । तिनको वैज्ञानिक र समयसापेक्ष पाटो प्रबल बन्यो भने मात्र क्रमश: विकसित हुँदै स्थापित हुने सम्भावना हुन्छ । यस आधारमा चिन्तन र ज्ञानको शृङ्खला एकपछि अर्को स्वरूपमा विकास भइरहेका हुन्छन् । त्यस क्रममा बलिया विचारहरू र विचारअनुसारका व्यवहारहरू स्थिर बन्दै आउँछन् । त्यस्ता स्थिर चिन्तनमा नवीन दर्शनको जन्म हुन्छ । ती दर्शनको पनि ज्ञानसम्पदाका रूपमा स्थापित हुने प्रयत्न निकै सङ्घर्षपूर्ण हुन्छ ।

हरेक समाजमा ज्ञानसम्पदाका वीज हुन्छन् । नेपाली समाजमा पनि मौलिक बौद्धिक परम्पराहरू छन् । त्यस्ता बौद्धिक परम्परा एक दुई होइन अनेक छन् । यद्यपि त्यस्ता रैथाने ज्ञानको सैद्धान्तिक आधार निर्माण भइसकेको छैन । नेपाली ज्ञान परम्परालाई मसिनो गरी अवलोकन गर्यो भने नेपाली, संस्कृत, अङ्ग्रेजी परम्पराका ज्ञान सम्पदाको संयोजन भएको जस्तो लाग्छ । सूक्ष्म दृष्टि दिँदा नेपालका आदिवासी र आम समुदायका संस्कृति, सभ्यता र वाङ्मयबाट पनि नेपाली ज्ञानपरम्परा समृद्ध बनेको छ । नेपाली ज्ञान परम्परा एक किसिमको उदार ज्ञान परम्पराका रूपमा विकसित छ । साहित्य, कला र संस्कृतिका क्षेत्रमा पनि र ज्ञान परम्पराका क्षेत्रमा पनि यस किसिमको मिश्रित ज्ञानगङ्गाको प्रभाव देखिन्छ । हाम्रो मौलिक ज्ञानसम्पदा के हुन सक्छ ? यो चिन्तन भने कमै मात्र भएको छ ।

नेपाली ज्ञान परम्परामा एउटा निकै खतरा सङ्क्रमण छ । त्यो सङ्क्रमण सामान्य अवधारणाको विकासदेखि नै भइरहेको छ । त्यस्तो सङ्क्रमण भन्नु नै जुनसुकै अत्तर्राष्ट्रिय चिन्तनको सोझो आयात हो । यस्तो चिन्तनको आयातले नेपाली मौलिक ज्ञान कमजोर पारिरहेको जस्तो लाग्छ । जुनसुकै राष्ट्रिय अन्तराष्ट्रिय चिन्तनको सोझो प्रभाव नेपाली राजनीति र अन्य विषयमा पनि देखिन्छ । यस्तो सङ्क्रमण राजनीतिमा जस्तै साहित्य र कलामा पनि उत्तिकै प्रबल देखिन्छ । यसले क्रमश: मौलिक र रैथाने चिन्तनलाई कमजोर बनाउने हो कि भन्ने डर जिउँकातिउँ हुन्छ । यो डरबाट बचेर ज्ञान–चिन्तनको विकास गर्न सके नेपाली मौलिक चिन्तनका स्थापनामा सहायक बन्न सक्छन् । त्यसो गर्दा यहाँका जाति, जनजाति र समुदायपिच्छेका विचार र दर्शनहरू राष्ट्रिय चिन्तनका रूपमा विकसित बन्न सक्छन् । आशा गरौँ हाम्रा चिन्तकहरू सचेत बन्ने छन् र हाम्रा चिन्तनहरू राष्ट्रिय, अन्तराष्ट्रिय जगत्मा स्थापित बन्ने छन् ।

-डा. रमेश शुभेच्छु

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 171
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.