SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पाठ्यपुस्तकमा रचनाचयन
सम्पादकीय

पाठ्यपुस्तकमा रचनाचयन

Sahitya SagarBy Sahitya SagarJuly 10, 2023No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

विद्यार्थीले पहिलो पठन प्रभाव कक्षामा पढ्ने पाठ्यपुस्तकबाट लिन्छन् । त्यस्तो पाठ्यपुस्तक पाठ्यक्रमका उद्देश्य प्राप्तीका लागि आधार सामग्री हो । यो विद्यार्थीको मूल पाठ्य सामग्री हो । शिक्षकको पनि आधार सामग्री पाठ्यपुस्तक नै हो । यस्तो विषयलाई जोसुकैलाई लेख्न मिल्ने गरी र जुनसुकै प्रकाशकले प्रकाशन गरेर व्यापार गर्न पाउने गरी राज्यले छोडिदिएको छ । यसको अर्थ धेरै भन्दा धेरै लेखक जन्मिऊन् । नयाँ नयाँ सामग्रीको खोज होस् । प्रकाशकहरूलाई पनि उत्साह मिलोस् । ती समग्र पाठ्यपुस्तक सङ्कलन गरेर हेर्ने हो भने राज्यलाई केही मार्गदर्शन होस् भन्ने आशय हो । यद्यपि यस क्षेत्रले त्यस्तो रचनात्मक अभ्यास र बौद्धिक प्रतिष्पर्धा भन्दा पनि विकृत अवस्था प्रदर्शन गरिरहेको छ । त्यसमा पनि नेपाली विषयका पाठ्यपुस्तकहरू कमजोर देखिन थालेका छन् । यो निकै गम्भीर विषय हो ।

आज नेपाली विषयका विद्यालय तहका पाठ्यक्रममा तहअनुसारका सामग्रीको अभाव हुँदै गएको छ । तिनले एकातिर साहित्यमा जीवन अर्पण गर्ने महान् स्रष्टाका रचना छोडिरहेका छन् भने अर्कातिर सामाजिक सद्भावमा पनि त्यति ध्यान दिन सकेका छैनन् । कुनै विधामा विशिष्ट योगदान दिइसकेको स्रष्टालाई छानेर उसको उत्कृष्ट कृतिलाई पाठ्य सामग्री बनाउनु स्रष्टाको सम्मान मात्र होइन शैक्षिक जगत्कै सम्मान हो । यस्तो कार्य विषय र पाठ्यक्रमकै सम्मान हो । सर्वेक्षणात्मक अध्ययन गर्दा आज त्यसो भइरहेको छैन । चिनजान र जानीनजानी पाठ्यपुस्तक लेखक नै रचना लेखेर पाठ्यपुस्तकमा समेटिरहेका छन् । एउटा पनि बालकविता वा बालकथा प्रकाशन नगरेका मानिसका रचना विद्यालयका पाठ्यपुस्तकमा देखिन थालेका छन् । यो पटक्कै राम्रो लक्षण होइन ।

नेपालको पाठ्यक्रममा त्यो पनि नेपाली भाषाको पाठ्यक्रममा कतिको नेपाली पन छ ? यो पनि एउटा जिज्ञासाको र खबरदारीसमेतको विषय हो । पाठ्यक्रमले धेरै भन्दा धेरै ज्ञान र सिपका पक्ष समेट्ने प्रयास गरेको हुन्छ । पाठ्यक्रमअनुसार तयार पारिने नेपाली पाठ्यपुस्तकमा रैथाने सिप, कला, ज्ञान, लोकसाहित्यको संयोजन आवश्यक छ । पूर्वीय मूल्यमान्यता, विचार र परिवेशको पनि संयोजन आवश्यक हुन्छ । हामीले कतै आधुनिकता र उत्तरआधुनिकताका नाममा पाश्चात्य पाठ्यक्रम र नियम एवम् पद्धति कपी पेस्ट गरेर अबलम्बन पो गरिरहेका छौँ कि ? आजका पाठ्यपुस्तकले पनि आफ्नाभन्दा आयातीत मान्यता, विचार र परिवेश पो पछ्याउन थालेका छन् कि भन्ने आभास हुन्छ । यो भावी पुस्ताका बौद्धिक विकासका लागि खतराको सङ्केत हो ।

पाठ्यपुस्तक सम्बन्धित तहको पाठ्यक्रमअनुसार बालबालिकाको ज्ञान, सिप, क्षमताका साथै व्यक्तित्व विकास र आत्मबल बढाउने आधार सामग्री हो । बालबालिकाको मानसिक विकासमा एउटा रचनाको, त्यसका पात्रको र परिवेशको प्रभाव दीर्घकालसम्म परिरहन्छ । भाषा पाठ्यपुस्तक मात्र होइन सामाजिक, स्वास्थ्य र अन्य विषयका पाठ्यपुस्तकमा पनि राखिने रामग्रीमा पाठ्यपुस्तक लेखक निकै गम्भीर हुन आवश्यक छ । स्थानीय तहको पाठ्यक्रम बनाउँदा अझ होसियारी अपनाउनुपर्ने हुन्छ ।

विद्यालय तहका पाठ्यपुस्तक विशेषज्ञबाट तयार पारिने विश्वास गरिन्छ । ती खँदिला, गहकिला र व्यवहारिक हुनुपर्छ । तिनको भाषा र रचना चयन पक्ष पनि बालसुलभ हुन आवश्यक छ । आज त्यसो हुनु भन्दा पनि पाठ्यपुस्तक पल्टाउँदा पाठ्यपुस्तक नभई साहित्यका बटुला जस्ता बन्दै गएका छन् । रचनाको गुणस्तर र उपादेयताभन्दा आफ्ना नजिकका लेखकका रचना पो राख्न थालिएको छ । यो नेपालको शिक्षानीति र बालबालिकाको भविष्य दुवैलाई कमजोर बनाउने प्रवृत्ति हो । त्यसमा पनि मूल माध्यम भाषाको पाठ्यपुस्तक लेखनको हेलचेक्रयाइँ नेपाली आस्थामाथिको प्रहारसमेत हो ।

बालसाहित्य लेखन कलात्मक लेखनका साथै प्राविधिक लेखन पनि हो । प्रौढ साहित्य लेखन भन्दा बालसाहित्य लेखन गर्दा लेखकले बालमनोविज्ञान, बालबोध्य शब्दभण्डार र अरू धेरै कुरामा ध्यान पुर्याउनुपर्छ । बालसिर्जना हेर्दा लघु र सरल सिर्जना हुन्छ तर यसको लेखन प्रक्रिया जटिल हुन्छ ।बालसाहित्यकारले शब्द शब्द र तिनले दिने अर्थ अर्थलाई तौलिई तौलिई पाठहरू बनाउनु पर्छ । त्यसरी लेख्ने बालसाहित्यकारहरू पाठ्यपुस्तकमा छुटिरहनु दुर्भाग्यको कुरा हो ।

रहरले मात्र पाठ्यपुस्तक लेखिँदैन । उच्चशिक्षाका पाठ्यपुस्तकमा यो प्रतिभाको यो पाठ पढाउने भन्ने निश्चित हुन्छ । विद्यालय तहमा पाठ र प्रतिभा छान्न लेखकको विवेकको प्रयोग गर्ने ठाउँ रहन्छ । पाठ्यक्रमले कुन क्षेत्रको वा कुन विधाको सामग्री मात्र भनिदिएको हुन्छ । यसले लेखलाई खुला बनाए पनि लेखकको बौद्धिकताको परीक्षण गर्ने ठाउँ यही हो । असल लेखक सम्पादकका कृति खोजी गरी पाठ्यपुस्तकमा समावेश गर्नु प्रत्येक पाठ्यपुस्तक लेखकको कर्तव्यको कुरा हो । यस्ता सामग्रीको खोजमा आधारभूत तहका पाठ्यपुस्तक लेखकहरू अझ सचेत बन्नुपर्छ ।आज पढाएको पाठ होइन, एउटा अनुच्छेद पनि होइन, एउटै वाक्यले पनि बालबालिकाको धरणा निर्माणमा सघाएको हुन्छ । त्यसको प्रभाव पछिसम्म रहिरहन्छ ।

-डा. रमेश शुभेच्छु

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 210
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.