SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » डिजिटल साहित्य यात्राका सय पाइला
सम्पादकीय

डिजिटल साहित्य यात्राका सय पाइला

Sahitya SagarBy Sahitya SagarJanuary 15, 2023No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

साहित्यसागरले विशुद्ध साहित्यसेवाका सय पाइला पूरा गरेको छ । यस सञ्चारमाध्यमको आरम्भ गर्दैगर्दा यसको भविष्यको खाका यहाँसम्म पनि कोरिइसकेको थिएन तर आज यो एउटा गरिमापूर्ण सञ्चारमाध्यम बनेको छ । धेरै अनुसन्धानमूलक लेखहरूमा यहाँ प्रकाशित सामग्रीहरू सन्दर्भन हुन थालेका छन् । पाठकहरूको सङ्ख्या पनि दिनदिनै बढेको छ । लेखकहरूले पनि कुनै सामग्री तयार भएपछि कहाँ छाप्ने भन्ने सन्दर्भमा हामीलाई सम्झन थालेको सुखद अनुभूति हामी गरिरहेका छौँ । यस्तो लेखक र पाठकको माया पाउनु नै हाम्रो सफलता हो ।

हामीसँग अनलाइन सञ्चारमाध्यममा साप्ताहिक प्रकाशन कति व्यवहारिक होला भन्ने जिज्ञासा पनि थियो । त्यस्तो जिज्ञासा पनि काम गर्दे जाँदा अब मेटिएको छ । हाम्रो प्रकाशनले यिनको पुस्तकालयीय अभिलेखनका लागि अलग अलग अङ्कको तर एकै ठेलीमा सय अङ्कसम्म प्रकाशन गर्ने योजना पनि बनाएकाले यसको उपादेयता अझ पुष्टि हुँदै जानेछ । अहिले हाम्रा सामग्रीलाई स्वदेशमा हुने भन्दा विदेशमा हुने पाठकले पढिरहनुभएकाले यस सञ्चारमाध्यमले नेपाली भषासाहित्यको अन्तराष्ट्रियकरणमा पनि भूमिका खेलेको हामीले ठानेका छौँ । क्रमशः यस सञ्चारमाध्यमलाई नेपाली भषासाहित्यको अन्तराष्ट्रिय सेतु बनाउने हाम्रो धेय रहेको छ । त्यसका लागि अझै लेखक पाठक र प्राज्ञिक समाजको साथ सहयोगको खाँचो छ ।

कुनै पनि काम थाल्ने वित्तिकै समुन्नत बन्दैन । हामीले यो काम थालेपछि कोरोना महामारीका कारण विश्वमा आर्थिक उपार्जनका बाटाहरू कमजोर बन्दै गए । त्यस्तो बेला यस सञ्चारमाध्यमलाई पनि निरन्तरताका लागि समस्या नभएका होइनन् । यस सञ्चारमाध्यमलाई पनि अफ्ठ्यारा र चुनौतिहरू नआएका होइनन् तर यसको सञ्चालक समूहको साहित्यसेवा र समर्पित भावनाले यसलाई यहाँसम्म ल्याइपुर्याएका छौँ । यसलाई साहित्यसेवको केन्द्र बनाउने उद्देश्यले अब क्रमशः देशीय, महादेशीय र प्रमुख सहर केन्द्रित प्रतिनिधिहरू पनि थप गर्दै यसको विकास गर्ने आन्तरिक योजना रहेको छ । यसको छुट्टै कोष र अन्य संस्थागत संरचनाको योजना पनि बनिरहेको छ । संरक्षक र आजीवन सदस्यहरू पनि बनाउने र ट्रस्टीहरूको पनि खोज गरी यसलाई समुन्नत बनाउने आन्तरिक योजना बनेको छ ।

अनलाइन सञ्चारमाध्यम भन्ने वित्तिकै यसका बहुआयाम छन् । हामीले अहिलेसम्म लिखित सामग्रीको प्रकाशनलाई महत्त्व दिए पनि क्रमशः यसलाई श्रव्यदृश्य सामग्री उत्पादन र प्रशारणका माध्यमबाट पनि अगाडि बढाउने योजना बनाएका छौँ । अहिले नै यसलाई भाषा, साहित्य र वाङ्मयको साझा लिङ्क भण्डारका रूपमा पनि विकास गरिसकेका छौँ र यसलाई अझ अगाडि बढाउने छौँ । सयौ शृङ्खलासमम पहिला लिखित सामग्री सङ्कलन नभई श्रव्यदृश्य समग्री उत्पादन गर्ने जग कमजोर होला भनेर हामी लिखित सामग्रीकै खोजीमा लागेका हौँ । अब यी सामग्रीहरूलाई नै क्रमशः छायाङ्कन र ध्वनिमुद्रण गर्दै प्रशारण गर्ने कुरामा हामी प्रतिबद्ध छौँ । त्यस बेला कलम चलाउने प्रतिभा मात्र होइन अभिनय कला हुने प्रतिभा, चित्रकला हुने प्रतिभा, राम्रो आवाज हुने प्रतिभा, राम्रो वाचन कला हुने प्रतिभा, भाषाका क्षेत्रमा काम गर्ने विविध प्रतिभाका साथै प्राचीन लिपिविज्ञहरूलगायत ठुलो जनशक्ति यहाँ खपत हुनेछ । अहिलेसम्म यस सञ्चारमाध्यमले केही विशेषाङ्कका साथै केही विशेष शृङ्खलाका रूपमा पनि सामग्री सङ्कलन गरिसकेको छ । ती सामग्रीले नेपाली साहित्यका विकासमा टेवा पुर्याउने छन् भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ ।

साहितत्यसागरले राष्ट्रकवि माधव घिमिरे विशेषाङकबाट आफ्नो यात्रा आरम्भ गरेको थियो । यसका यात्रामा महाकवि लक्ष्मीप्रसाद देवकोटा विशेषाङ्क, पारिजात विशेषाङ्क, भनुभक्त विशेषाङ्क प्रकाशन गरेको छ । यी सामग्रीको थुप्रै अनुसन्धानमा सन्दर्भन भएको देखिएको छ । यो हाम्रो सफलताको प्रारम्भ हो । त्यसै गरी यस सञ्चारमाध्यले असारे कविता÷गीत विशेष, प्रा.राजेन्द्र सुवेदी स्मृति विशेष, नववर्ष विशेष आदि सामग्री पनि प्रकाशन गरिसकेको छ । यसरी व्यक्ति प्रतिभा केन्द्रित, संस्कृति केन्द्रित, भिन्न भाषाभाषी केन्द्रित अनेक शृङ्खलाका प्रकाशन हाम्रा योजनामा रहेका छन् । हामी, कला, इतिहास, दर्शनलगायत ज्ञानविज्ञानका विशेषज्ञहरूसँगका विमर्श र लेखहरूलार्य पनि क्रमशः स्थान दिँदै जाने छौँ । यस सञ्चारमाध्यमका सम्पादकीय विचारहरू पनि साहित्यका बहुआयामलाई समेटेर आएका छन् । यस सञ्चारमाध्यमले साहित्यलाई नै मूल साग्री बनाउँदा बनाउँदै पनि सकेसम्म आख्यान, निबन्ध, नाटक, कविताका साथै अन्य नयाँ विधाका विभिन्न पक्षलाई समेट्तै आएको छ । त्यस्तै केही साहित्यिक समाचारको पनि अभिलेखन गरेको छ । विस्तारै पुस्तक अंश, महत्वपूर्ण तस्बिर, तस्बिर र मूर्तिकेन्द्रित साहित्य, मन्तव्य, विचार विमर्श , प्रवचन, स्ववचन र समग्र वाङ्मयिक सामग्री समेट्ने प्रयत्न भइरहेको छ । हाम्रो डिजिटल यात्राको सयौँ शृङ्खलाको सम्पादकीय अभिवादन ।

-डा. रमेश शुभेच्छु

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 339
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

हाम्रो पुरुषार्थको पुरुषार्थ

February 5, 2024

साहित्यमा बहुलताको अवधारणा र चुतौति

January 28, 2024

प्राचीन नेपाली नाट्य सिर्जन प्रदर्शन परम्परा

January 18, 2024

स्मृति विम्बमा प्रतिविम्बित भारतीय नेपाली साहित्यका रत्नहरू 

January 9, 2024

युवा पुस्तामा मडारिएको निराशाको तुवाँलो

December 26, 2023

नमः सभाभ्यः सभापतिभ्यश्य

December 7, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.