Browsing: मननीय अंश

कुराकानी गर्न मन पराउने आफ्नो बानी भएर पनि होला मैले नेपालका सबै राजनीतिक दलका शीर्षस्थ नेतालाई अनौपचारिक रुपमा नियमित भेट्ने गर्थेँ । राजदूत भएलगत्तै नेपाल कम्युनिष्ट…

साँझ कसैलाई भोक थिएन । दिनभर आगो खाइएको थियो, आगै पिइएको थियो । बडासाहेब अझै उस्तै आहत भइरहेका थिए । कतिखेर, कतिखेर त्यही आहतकुण्डमा क्रोधाग्नि दन्काइरहेका…

दुनैको मनोरम दृश्य । भेरी नदीको छालले छोएपछि चिसो महसुस भयो । डाँडातिर नजर डुलाएँ । नीलो आकाश चुमेका आँखाले खैरो पाखामा लडीबुडी खेल्दै तल आइरहेको…

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का बीचमा ५ मङ्सिर २०६३ का दिन विस्तृत शान्ति सम्झौता भयो । यस सम्झौताले राजसंस्था कायम राख्ने वा नराख्नेबारे संविधानसभाको…

दरबार स्कुलका अङ्ग्रेजीका शिक्षक नन्दराम उप्रेती म्याट्रिक उत्तीर्ण थिए । तर, उनले एमएसम्मका विद्यार्थीलाई पढाउने गर्दथे । गणितमा कमजोर भएकाले कलकत्ता विश्वविद्यालयबाट तीन पटकसम्म अनुत्तीर्ण भएपछि…

मेरो घर मूल सडकको छेवैमा छ । उसमाथि पनि मेरो कोठा त सडकतर्फ नै पर्छ । झ्याल उदाङ्गै खोलेर सडकको चहलपहल हेर्नु मेरो आफ्नो दिनचर्याको एउटा…

लक्ष्मीप्रसाद देवकोटा बहुलवादी चेतनाका कवि हुन् । उनका कवितामा अनेक चेतना पाइन्छन् । उनका कविताका केही मननयोग्य अंशलाई यहाँ स्रोत…