एम. पी पाण्डे साहित्यसेवी एवम् साहित्यप्रेमी व्यक्तित्व हुन् । हाल भक्तपुरको सल्लाघारीमा बसोवास गर्ने पाण्डे सुन्दर कविता गीत, जगल र मुक्तक रचना गर्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा मुक्तक रचना समेटिएको छ । यस रचनाले मन फाटेको भावनात्मक पक्षलाई उजागर गरेको छ ।
-सम्पा. |
जिउँन गाह्रो हुँदै गयो जिउँने रहर हुँदाहुँदै
भरी प्याला पोखिए झै, पिउने रहर हुँदाहुँदै
जहाँनेर माटो फाट्यो,उहीँ फाट्यो मुटु पनि
मनै फाट्यो धाँजा धाँजा,सिउने रहर हुँदाहुँदै ।