|
-सम्पा. |
हुनेखानेहरूका लागि सधैँ रवाफ बनेर आउँछ
निम्छराहरूका लागि जहिल्यै दबाब बनेर आउँछ
कहिले आउला समानता सबैका लागि समाजमा
किन होला हरेक वर्ष दसैँ अभाव बनेर आउँछ !
काठाडौँ

|
-सम्पा. |
हुनेखानेहरूका लागि सधैँ रवाफ बनेर आउँछ
निम्छराहरूका लागि जहिल्यै दबाब बनेर आउँछ
कहिले आउला समानता सबैका लागि समाजमा
किन होला हरेक वर्ष दसैँ अभाव बनेर आउँछ !
काठाडौँ