मृत्यु एक शाश्वत सत्य हो
आएपछि जानुपर्छ अवश्य,
यो जन्म र मृत्युबिचको समय
जीवनहो, जिन्दगी हो सङ्घर्ष को ।
सुखः मात्रै हुँदैन जीवनमा
दुखः पनि बेहोर्नुपर्छ घड़ी–घड़ीमा,
गुलाफको फूल मात्रै हैन जिन्दगी
यसमा काँडाहरू पनि हुन्छन्।
राष्ट्रकविको जीवनबाट
हामीले सिक्नुपर्छ
कर्म गर्दै जानुपर्छ
जीवनको परन्तुसम्म ।
Post Views: 97