Share Facebook Twitter LinkedIn Pinterest Email सोच्दैछु म केही होला खास यो वर्षमा गरेको छु धेरै धेरै आस यो वर्षमा । देउता सम्झी पूजा गर्ने ढुङ्गा मुर्ती भित्र होला कि त ईश्वरकै बास यो वर्षमा ।। मनबाट छुटेपछी मनैसम्म पुग्छ् होला मायै- माया बोकेर बतास यो वर्षमा ।। घनश्याम पथिक Post Views: 69