सोच्दैछु म केही होला खास यो वर्षमा
गरेको छु धेरै धेरै आस यो वर्षमा ।
देउता सम्झी पूजा गर्ने ढुङ्गा मुर्ती भित्र
होला कि त ईश्वरकै बास यो वर्षमा ।।
मनबाट छुटेपछी मनैसम्म पुग्छ् होला
मायै- माया बोकेर बतास यो वर्षमा ।।
Post Views: 93
सोच्दैछु म केही होला खास यो वर्षमा
गरेको छु धेरै धेरै आस यो वर्षमा ।
देउता सम्झी पूजा गर्ने ढुङ्गा मुर्ती भित्र
होला कि त ईश्वरकै बास यो वर्षमा ।।
मनबाट छुटेपछी मनैसम्म पुग्छ् होला
मायै- माया बोकेर बतास यो वर्षमा ।।