SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » स्वच्छ धाम !
लघुकथा

स्वच्छ धाम !

धनराज गिरीBy Sahitya SagarMarch 18, 2023No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
धनराज गिरी शिक्षा र साहित्य क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘स्वाच्छ घाम’ शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले भिडियो संवादमा फुर्सदमा कुरा गर्ने शैलीमा सिर्जना र सिर्जना क्षेत्रका विसङ्गत पक्षको उजागर गरिएको छ ।

-सम्पा.

–– “ दाजी,मैले पनि ठोकेको नि,तर कता ठोकियो,कसलाई ठोकियो,किन ठोकियो ? केही थाहा छैन ! अस्ति हजुरको कुरा मानें।“

आफूलाई अग्र्यानिक माया गर्ने दाजी प्रोफेसर पदमनारायण चुरेवासीसित भाइ “ मन्जुरीकान्त गेस्टापो मदनपुरे “ अर्थात् “ मगेम “. पहिले भारत सीतामणिमा केही लीला गरेर यतिखेर विमलनगर रेडस्क्वाइरमा बसी कागज, कलम र मसी लिएर गगनवासीहरूको जीवनी लेख्दैछ,भाइ ।“ भाइ मगेम,मोग्याम्बो खुश हुवा ! हेर मेरो अमीताभ बच्चन, राम्रोसित हेर, जीवनमा पङ्गा लिनुपर्छ बौद्धिकसित, स्तरीय पात्रसित, अब हठवाद सन्त जर्नेलसिंह भिण्डरावाले र आयातुल्ला रुहल्ला खोमेनीसित विवाद गर्ने हो र ? मूल कुरा त आत्मरक्षा हो नि अनुज,होइन र ?म मूर्खजस्तो,बेबकुफजस्तो देखिन्छु, देखिएको हो, के म वास्तवमै मूर्ख हुँ र ? अभिनय पो गरेको हो त मूर्खताको ।

भाइ,राधाकृष्णको जस्तो प्रेम हो तिम्रो र मेरो, पूरा बाटो यात्रा गर्नु छ, आमाको वर्तमान उज्ज्वल तब हुन्छ जब कसैले बालक हराएको सूचना दिनु पर्दैन र सबैको तालुमा सिंजापतिको आलुफल्छ । अब त “ लोग्नेमान्छेमा त्यस्तो के छ मौसूफ?“ भनेर उत्तरआधुनिक लीला गर्नु छ । लीला भएन त ? हेर त, जता पनि राई,राई!दराई,तराई,भट्टराई ,सबै राई,तब न अगमनारायण नर्फोके दाइ !! बधाइ,मेरो भाइ! बधाइ!! कोही गगनवासी, कोही पातालवासी!“
––––
“दाजी,म त धरावासी ! डल्लै रेला गरियो त हौ ! अतृप्ति नै सत्य रहेछ दाजी । जोगी हुन सकिएन । खीर खाएर पाण्डुलिपि बोकी हजुरको बैकुण्ठनगर आउने भनेको, खोइ , उखानपुरबाट अर्जुनधारा पुग्न पनि मुस्किल भयो । अनि,अरू के छ दाजी ? हाम्री कल्याणकारी भाउजू कल्याणी खुसीको हालखबर के छ ?“

“आनन्दमा,प्रोफेसर हृदयनारायण चौधरी र प्रोफेसर शिवनारायण कमलपुरे आएका थिए,बलरामपुर घुमेर यहाँ खीर खाएर गए । भाइ,हामीले सङ्गत गरेका पात्रहरूबाट हामीले केही सिक्न पर्छ कि पर्दैन ?“

“ मज्जाले पर्छ नि दाजी ,सिकिन्छ नि । िसकेको प्रमाण नै हजुर हो । सुकरातनगर गएर आफैंलाई विनिर्माण गर्नुभयो, एउटा जुवाडे उपन्यासकार भयो, देशदेशावर गयो ! सरसर्ती नेपाल मात्र होइन,अष्ट्रेलिया घुम्यो,बर्मामा चुम्यो,मस्कोमा झुम्यो । “ मगेम बोल्यी।

“ हो, अनुज,हाम्रो आलोकनारायण आशुतोषको फेसबुके धाम हेर त ,त्यो वालमा जाऊ त, कहिल्यै पाइन्छ गन्धेझार ? कहिल्यै भेटिन्छ “ एन्टिथेसिस ?“

“ स्वच्छ धाम“ होइन त? जब मन सफा हुन्छ नि,हरेक कुरा सफा हुन्छ । कुनै विवादमा भाग लिन्छ हाम्रो यायावरल े? कति उज्यालो छ अनुहार ?यस्तो मान्छे पाइन्छ ?“प्रोफेसर बोल्यो ।

“ दाजी,कति राम्रो विम्ब लिएर आउनुभयो,“ स्वच्छ धाम“ रामोराम,सत्य हो । उहाँको अनुहार हेर्दा नै आधा तनाव चुनावतिर जान्छ । रिसाएको पनि देखेको छैन हौ ! अर्थोकमा पनि छैन । सरलता,सज्जनता र इमानको त्रिवेणी ! हरिपुरका हरिनन्दनको लीला अपरम्पार !! म पनि हायल कायल नि हौ !“ मगेमले सहमति प्रकट गर्यो ।

“ आज यही “ स्वच्छ धाम “ सम्झिएर दिन सुरु गर्ने अनुज। रवि पनि उही शशी पनि उही, शीतल समीर, यो मन अमीर, अमर हुन्छ यार हाम्रो कथा !अ र्को भोरसम्म म एउटा लघुकथा लेख्नेछु! “ प्रोफेसर बोल्यो ।

“ दाजी,प्रतिभा खेर फाल्ने होइन,बढी व्यक्तिवादी नलेख्ने ! खास लेख्ने,अब धरावासीहरू दाजीको “ मास्टर पीस “ पढ्न लालायित छन् ,अब घण्टी बजाउने पालो दाजीको ! मेरो भाइ, मेरी छोरी, मेरा बा, मेरी बैनी शैली त्याग्ने अब दाइ ! यो कागजको मान्छेले यति भन्यो । भोले शङ्कर बाबाकी कसम, हजुरको प्रतिभा अद्वितीय हो, मान्छु । तर पानी बगेर खेर जानुभएन, बिजुली निकाल्ने, नहर बनाउने, खेती गरेर सुन फलाउने! दाजी,अनिकालजयी होइन,कालजयी लेख्न पर्यो, हरियो धर्ती, अब दाजीको पालो । भाइ बोल्यो । मैले नभने कसले भन्छ त ! ?“ मगेम अलि गम्भीर भयो।

“अनुज,नो वोरी,विनयपूर्वक भन्छु,तीन किताब आउनेवाला ! म जे देखिन्छु,त्यो होइन, त्यति मात्र होइन । कोही पनि होइन । जो है,वो नही है,जो नही है,वो है ! आशीर्वाद मेरो स्वच्छ धाम,राम राम !“ प्रोफेसर बोल्यो । मुस्कुरायो मगेम ,बोल्यो,“ मोग्याम्बो खुुस हुवा, जय स्वच्छ धाम !“ भिडिओ कल बन्द भयो ।

  • Sahitya Sagar
    Sahitya Sagar
धनराज गिरी
धनराज गिरी
Post Views: 360
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

किसानको पीडा

September 28, 2023

भरिया

September 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.