शिव अधिकारी इलामे जेठोको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी निरन्तर मुक्तकका कृति प्रकाशन गरिरहेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको हुँदा यहाँ सरभूत परिचयसहित उनको एउटा मुक्तक रचना समेटिएको छ । यस रचनाले भाव्य र कर्कका पक्षमा निकै गहिरो भाव अभिव्यक्त छ ।
-सम्पा. |
केही गर्नै नखोज्नेको, तालु हुँदै हुन्न
तालुविना कुनै कर्म, चालू हुँदै हुन्न
जानी जानी बारीमा नि बाँको रोपेपछि
मलजल जति गर, आलु हुँदै हुन्न ।
माई न पा –१०
लुम्बाक, इलाम