SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » वानीरा फाउन्डेसन भवन तथा पूर्ण कदको सालिकको औपचारिक उद्घाटन
समाचार

वानीरा फाउन्डेसन भवन तथा पूर्ण कदको सालिकको औपचारिक उद्घाटन

Sahitya SagarBy Sahitya SagarMay 26, 2022No Comments3 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेपाली साहित्यकी विश्व नारी रत्न साहित्यकार डा. वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनको भवनको मंगलबार औपचारिक उद्घाटन गरिएको छ।

मंगलबार समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले राजधानी काठमाडौँमा एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गरेका हुन्।

सोही अवसरमा समालोचक प्रा.डा. त्रिपाठीले साहित्यकार डा. वानीरा गिरीको पूर्ण कदको प्रतिमा र वानीरा सङ्ग्रहालयको पनि उद्घाटन गरे।

नयाँ बानेश्वर मीनभवनस्थित वानीरा फाउन्डेसनको आफ्नै नवनिर्मित भवनमा भएको कार्यक्रममा साहित्यकार कालीप्रसाद रिजाललाई एक लाख रुपैयाँ राशिसहित वानीरा प्रज्ञा पुरस्कार, मुक्तक साम्राज्ञी उषा शेरचनलाई पचास हजार रुपैयाँ राशिसहित वानीरा पुरस्कार र मूर्तिकार महेश तुलाधरलाई २५ हजार रुपैयाँ राशिसहित वानीरा कला पुरस्कारले सम्मान गरिएको थियो।

वानीरा फाउन्डेसनकी अध्यक्षसमेत रहेकी साहित्यकार इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा समालोचक प्रा।डा।वासुदेव त्रिपाठी, कालीप्रसाद रिजाल, उषा शेरचन, वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई।शङ्कर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायत उपस्थित थिए।

साहित्यकार डा। वानीरा गिरीको जन्म २००१ साल वैशाख १३ गते अक्षय तृतीयाका दिन दार्जिलिङको खरसाङमा भएको थियो। उनले स्थानीय सेन्ट जोसेफ स्कुलबाट एसएलसी पास गरिन्। आईएस्सी पढेकी वानीराले २०२२ सालमा उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेकी हुन्।

त्रिभुवन विश्वविद्यालयको स्थायी उपप्राध्यापक भएपछि उनले सोही विश्वविद्यालयबाट एमएड पनि उतीर्ण गरिन् । त्यसपछि उनले पीएचडी गरिन् र नेपाली साहित्यमा पीएचडी गर्ने उनी प्रथम नारी भइन्।

दार्जिलिङबाट काठमाडौँ आएकै वर्ष नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा वानीरा द्वितीय भएकी थिइन् । उनी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण ९प्रथम०, रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञा पदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।

नइको संयोजन र त्रिमूर्ति निकेतनको आयोजनामा डा।वानीरा गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइएको थियो । सोही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा।गिरी पाँच लाख रुपियाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । सो समारोहमा प्रधानमन्त्री कोइरालाले डा।गिरीलाई उनकै उचाई बराबरको ताम्रपत्रसमेत समर्पण गरेका थिए ।

वानीराले २०३३ सालमा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमासमेत नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेकी थिइन्। उनी उक्त सम्मेलनमा भाग लिने पहिलो नेपाली नारी प्राज्ञ थिइन्। उनीभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गरेका थिए ।

वानीराको २०२३ सालमा इन्जिनियर शङ्कर गिरीसँग बिहे भयो । यी दम्पतिबाट एक छोरी अपराजिता र एक छोरा अपूर्वको जन्म भयो ।

वानीरा लामो समयदेखि मधुमेहको शिकार थिइन् । साथै उनी २०७३ सालदेखि बिस्मृतीजन्य रोग अर्थात् डिमेन्सियाबाट पनि पीडित हुन थालेकी थिइन् । अनि उनी त्यसपछिको दुई वर्षदेखि नै अर्धचेतनाको दिनचर्या धानिरहेकी थिइन् ।

उक्त समयमा उनका पति ई। शङ्कर गिरीले उनको अटुट सेवा गरिरहे । साथै उनका पति वानीराको कृतित्वको थप अमरत्व कायम गर्ने हिसावमा लागिपरे । फलस्वरप शङ्कर गिरीकै प्रबल इच्छाले २०७६ सालमा वानीरा फाउन्डेसनको स्थापना भयो ।

वानीरा फाउन्डेसनका लागि भवन तथा उक्त भवनभित्र वानीरा सङ्ग्रहालय, वानीरा सभाकक्ष र फाउन्डेसनको परिसरमा डा।वानीरा गिरिको पूर्णकदको सालिकसमेत निर्माण भएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा।वानीरा गिरीलाई कोरोनाको सङ्क्रमण भएको थियो । त्यसै रोगले उनी २०७८ साल जेठ ९ गते आइतबार राति १० बजे स्वर्गीय भइन् ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 579
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

मनोहरा साहित्य समाजको आठौं वार्षिकोत्सव सम्पन्न

January 10, 2024

तिम्सिनाको सिन्धुमति प्रकाशित

December 7, 2023

१५७ औँ मोतीजयन्ती

October 21, 2023

साहित्य सन्ध्यामा ‘मानव स्वास्थ्य र जीवनशैली’ बारे चर्चा

June 16, 2023

गणेश ‘मार्मिक’ को महाकाव्य ‘श्रीधरा’ विमोचित

February 10, 2023

सत्यमोहन जोशीको शरीर अध्ययनका लागि राखिने

December 20, 2022

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.