SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सन्त्रास
litsuren1

सन्त्रास

Sahitya SagarBy Sahitya SagarJuly 17, 2021Updated:July 18, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
Suren Upreti is managing editor of Sahityasagar.net. He is an accomplished writer and many of his books are published in Canada, USA, Nepal and beyond.Daughter of Everest is his well known book based on child psychology in the setting the the highest mountain in the worl, Mt. Everest. this amazing collection of short stories is a great reference bookf or those who want to explore Nepalese culture with special reference to child psychology.
सुरेन उप्रेती अटवा, क्यानडा

आज रातभरी निन्द्रा परेन । मानिसलाई भौतिक सुखसयलले मात्र पनि आनन्द र सन्तोष प्राप्त हुँदो रहेनछ । मैले काम गर्ने होटल दोहा कै सुबिधा सम्पन्न होटलमा गनिन्छ । होटल व्यवस्थापनले स्टाफहरुलाई पनि सुबिधा युक्त बशोवास गराएको छ । कोठा वातावरण अनुकुलित छ । घर बाहिर निस्किँदा दिंउँशो चालिस पैंतालिस डिग्रीको तापक्रम हुन्छ । उड्दै गरेका चराहरुलाई तातो हावाले भूँइमा झार्दछ । त्यसैले चराचुरुँगींहरु पनि गर्मी महिनाको शुरुवात सँगै बसाई सरेर यूरोपका बिभिन्न देशहरुमा जान्छन । गर्मी लाग्न लाग्दा उडेका चराहरु अगष्ट सेप्टेम्वरमा जाडो महिना शुरु भए पछी मात्र फर्कन्छन । बाहिर त्यस्तो गर्मी भए पनि कोठा भित्र भने आफुलाई चाहिने सत्र अठार डिग्री कायम गर्न सकिन्छ ।

 
म यो दोहामा बसेको पनि करिब सात बर्ष भयो । सबै जहाँन परिवारहरु नेपालमै बस्दछन् । नेपाल नगएको बर्ष दिन हुन लाग्यो । बुबाआमा बृद्ध भै सक्नु भएको छ । छोरा छोरी सानै छन् । बृद्ध बुबाआमा र साना छोराछोरीलाई यो समयमा मेरो धेरै जरुरत छ । एक मनले अहिलेनै जाउँ भन्छ । अर्को मनले शाररिक रुपलेमात्र तेरो उपस्थिति भएर के हुन्छ र ? नियमित आम्दानीको श्रोत के छ? कसरी छोराछोरी पढाउँछस ? के गरेर घरको गर्जो टार्छस् जस्ता प्रस्नहरु तेस्याई दिन्छ । म निरुत्तर हुन्छु । उपाय सुझ्दैन । कोल्टे फेर्छु र अर्को तर्फ फर्किन्छु । बेडका छेउको साइड टेवुलबाट तामाको करुवामा राखेको पानी कलकल पिउँछु । झ्यालको पर्दा खोलेर बाहिर हेर्छु । उज्यालो भूँईमा झरी सकेको छैन । बिजुलिका लेम्पपोष्टहरु पिल्पिल गर्दै रातलाई जीस्क्याउँदै छन । समुन्द्रको सतहबाट आएको तुँवालो जस्तो पाठले शहरलाई बर्को ओढाएर राखेको छ । मस्जिदमा प्रातकालिन प्रार्थानामा बज्ने धुन अझै बज्न थालेको छैन ।
 
बेडको छेउमा शोफा छ । त्यसमा बसेर टिभी अन गर्छु । म प्रायश कान्तिपुर अनलाईन खबर सुन्छु । सिधाकुरा जनता सँग कार्यक्रम हेर्छु । नेपालका अनलाईन खबरहरु र एफएमहरु सुन्दा गाउँघरमै पुगे जस्तो अनुभूति हुन्छ । बुबाआमा र श्रीमती सँग दिन दिनै जस्तो कुरा हुन्छ । छोरीको तोतेवोली नसुनी निन्द्रा लाग्देन । बानी नै भै सक्यो । म कामबाट आउँदा छोरा र छोरी सुतिसकेका हुन्छन् । उनीहरु सँग कुरा हुने भनेको बिदाका दिनमा मात्र हो । उनीहरु वोलेको खेलेको भिडियो बनाएर राखेको छु । हरेक रात कामबाट फर्किए पछी त्यो भिडियो एक पटक हेरेर मात्र सुत्छु । तर आज राती तीन पटक सम्म हेर्दा पनि निधाउन सकिन । मनमा अनेक कुराहरु खेली रहन्छन । यो कोरोनाभाइरस भन्ने महामारीको चारैतर्फ चर्चा छ । मानिसहरु बिरामी भएका र मरेका खवरले भयवित बनाएको छ । झन परिवारबाट अलग भएर रहँदाको स्थिति अझ विकराल हुँदो रहेछ । आमाबालाई केही होलाकी नावालक छोराछोरीहरुलाई केही होलाकी । आफैंलाई केही भयो भने परिवारको हालत के होला भन्ने त्रासले सताइ रहन्छ । चिनको युहानमा तीनहजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको खवरले त्रासदी उत्पन्न गरेको थियो । अझ इटलीमा आठहजार भन्दा धेरैले ज्यान गुमाई सकेको खवर आयो । मृतकको संड्ख्या दिन प्रति दिन बढ्दै जाँदैछ । दोहा पनि बिभिन्न देशबाट आवत जावत गर्ने मानिसहरुकव ट्रान्जिट हुने ठाउँ हो । हामी होटलमा काम गर्नेहरुलाई पनि सर्ने बढी सम्भावना हुन्छ । कसैलाई लाग्यो भने फैलन केही समय पनि लाग्दैन ।
 
अब होटल बुकिङ पनि धमाधम रद्ध हुन थालेका छन । मानिसहरु आउन छोडेभने हाम्रो पनि जागिर सकिन्छ । होटल बन्द भयो भने नेपाल जाने सोच थियो । तर नेपाल सरकारले सबै यातायात र उडानहरुलाई बन्द गरी सकेकोछ । अब नेपाल जान सक्ने पनि कुनै उपाय छैन । परिवारहरु सँगै हुँदा एक किसिमको मन शान्त त हुने थियो होला ।
फेसबुक म्यासेन्जरमा लगातार आउँछन । ती खवरहरुले झन सन्त्रास जन्माउँदा रहेछन । मेरो पनि ओठ मुख सुके जस्तो हुन्छ । घाँटी सुख्खा हुन्छ । थुक निल्दा पनि घाँटी दुखेजस्तो आभाष हुन्छ । हुन सक्छ यो एसीको हावाले पनि ओठमुख सुकेको होला । यो कोरोना कोभिड १९ को भयले पनि दुखेको हुँन सक्छ । मन चिसो भएर आउँछ ।मलाई छट्पटी हुन थाल्छ । फेरी उठेर आम्खोराको पानी पिउँछु । चिटचिट पशिना आउन थाल्छन् । उठ्छु र कोठा भित्रै एक पटक हिंड्छु । बाहिर हिंड्न जाने ठाउँ पनि छैन । कोठा बाहिर हिंड्नलाई पनि राती नै छ । मन भित्र अव्यक्त भय जन्मिन्छ । कोरोनाबाट मर्नेहरुको संख्या झन झन बढ्दै गएको कुरा समाचारमा छाएका छन । कोरोनाका लक्षणहरु यी हुन भनेर फेसबुकका भित्ताहरुमा झुण्डीएका छन् । ती सबै लक्षणहरु आफैं सँग भए झैं लाग्छ । एक पटक बाहिर हेरेर भुल्न खोज्छु । झ्यालको पर्दा उघारेर बाहिर नियाल्छु ।
 
मानिसलाई मृत्यु सँग किन यत्रो भय भएको होला ? म सोच्दछु । फेरी मनले भन्छ। विनोद । मर्ने कुरा सोच्न पनि नसोच । हेर । तँ सँग आश्रितहरुको के अवस्था हुन्छ ? यदी तँ मरिस भने । म झस्किन्छु । मेरा दुबै हातले मेरो अनुहार नाक कान आँखा निधार छाम्छु । रुघा लागे जस्तो हुन्छ । खोकी लाग्ला जस्तो हुन्छ । टाउको बेस्सरी दुखे जस्तो हुन्छ । शरिरका अंग अंग दुखे जस्तो लाग्न थाल्छ । मलाई ज्वरो त आएको छैन ? होला नी भन्दै फेरी दायाँ हातको हत्केला निधारमा लगेर राख्छु । कोठामा ज्वरो नाप्ने थर्मामिटर भएको भए त हुने थियो नी । कसरी ज्वरो आए नआएको थाहा पाउने होला जस्तो लाग्छ । निधार तातो भए जस्तो लाग्छ । के मलाई कोरोना नै लागेको हो त ? म आफैं संग प्रश्न गर्छु ।
हिंजो होटलमा बस्न आएका गेष्टहरुलाई सम्झन प्रयाश गर्छु ।उनीहरुबाट मलाई कोरोनाका भाइरसहरु त सरेनन् ? तर उनीहरु सबै कतारकै बिभिन्न शहरहरुबाट आएका थिए । कतै ती बाहिर देशहरुमा गएर आएका पनि त हुन्छन् नी फेरी आफैं प्रश्न जन्मन्छ ।
 
हतार हतार पानी उमाल्छु । फ्रिजमा कागती राखेको थियो । कागती काट्छु र तातो पानीमा निचोर्छु । लसुन पनि दवाइ हुन्छरे भन्ने कुराको याद आउँछ । भान्सामा गएर दुई पोटी लसुन उधार्छु । एक कुड्को अधुवा र लसुनलाई मसला पिस्ने ओखलमा राख्छु र किच्याउँछु । त्यसलाई पनि तातो पानीमा हालिदिन्छु । फेरी सोफामा गएर पानी पिउँन शुरु गर्छु । पानी पिउन सकिने अवस्थामा छैन । झण्डै जीव्रो नै जलेको मेरो । टिभीमा नेपालको समाचार आउँदै छ । नेपाल आउन लागेका हजारौं मानिसहरुको भिड बोर्डरमा देखिन्छ । उनीहरु तँछाड मछाड गर्दै नेपाल पस्दै छन । कसैले साना नानी च्यापेका छन्। कसैले पोका पन्तुरा बोकेका छन् । मानिसहरु मृत्य सँग भागेर टाउको लुकाउने शुरक्षित स्थलको खोजीमा घर आउँदै छन । जति अभाव भए पनि भोक भोकै बस्नु परे पनि घर भनेको घर नै हो । आफ्ना परिवारहरु सँग बस्न पाउनु पनि त भाग्यको कुरा होनी । परिवार सँगै हुँदा विरामी भैयो भने पनि रेख देख हुन्छ । सिहार सुसार हुन्छ । स्कुलबाट टाउको दुख्दै घर आउथेँ । आमाका हातले निधारमा स्पर्श गर्दा टाउको दुखेको निको हुन्थ्यो । उफ । यो परदेशमा त मरियो भने पनि कती दिन पछी मात्र परिवारले थाहा पाउँने होलान् । नेपालका नेताहरुले सम्झनेगरेका अज्ञात शहिदहरु जस्तै हुन्छौ होला । हामी पनि त जहान परिवार सबै मायामारेर मरुभूमीमा आएका छौं । हामी नै त हौ देशमा रिमिट्यान्स भित्र्याउने मानिस । हामी त देशका लागि काम गर्ने हौ नी । हामीलाई नै भनेको होला अज्ञात शहिद भनेर । मनमा अनेक कुराहरु खेल्छन ।
 
पानी अली सेलाएछ । किच्याएको लसुन र अदुवाको टुक्रा पानी सँगै मुखमा आयो । यो पनि त दवाई नै हो नी भन्दै चपाएँ । पिरो भएर नाकबाट तातो हावा निस्कियो । घाँटीमा असजिलो हुँदै निलेँ । अघी सम्म रुघा लाग्ला जस्तो भएको थियो । अली निको होला जस्तो भयो । फेरी समचारकै दृश्यले मन तान्यो । परिवारहरु सँगै बस्नका लागि मानिसहरु काठमाण्डौको रमझम छोडेर सूदुरका गाँउहरुमा जानेहरुको संख्या बसपार्कमा लाम बद्धछ । बसको टिकट र सिट पाएका छैनन् । छोटो यात्रा गरे झैं झुण्डीएर कोचिएर लामो यात्रा गर्न तम्सिएका छन् । उनीहरुलाई मु्ङ्लिन हुँदै नारायणीको किनाराबाट गुड्ने भयावहबाटोको पनि डर ला्ग्दैन । थुप्रै गाडीहरु यो बाटोबाट खसेर धेरैले ज्यान गुमाएको कुरा पनि बिर्षिएर घर जान तम्सँदै छन् ।
 
भारतका बिभिन्न ठाउँमा रोजगारी गर्न पुगेका मानिसहरु हजारौको संख्यामा घर फर्किँदै छन । चाहाडबाड मनाउँन दशैंमा घर फर्किए जस्तै गरेर । तर यस पटक फरक छ । एकल मृत्युका भयले । परिवार सँग सँगै बाँच्ने आशामा मानिरहरु भागदौड गर्दैछन । बिरगंज भन्सार रानी भन्सार र भैरहवामा आदि भन्सारमा लामबद्धछन । यी सबै मानिसहरु आफ्नो घरपरिवार भेट्न आउँदै छन । घर जहाँ मानिसले सुरक्षित महषुस गर्न सक्दछ । कुनै भय हुँदैन । सबैले आपत्कालमा सम्झने त माता र मातृ भूमी त रहेछ । यी सबै मानिसहरु घर फर्केका पनि मर्दा पनि परिवार सँगै मर्ने भनेर न्यानो साथ खोज्न फर्किएका त होलान नी ।
 
फेरी गौरीफण्टामा घर जान पाउँ भन्दै नारा जुलुस भएको दृश्य आयो । बालबच्चा बोकेर कुम्लोकुटुरो लिएर सिमामा बसेका छन् । करिब अट्ठाइस घण्टाको धर्ना पछी चौध दिन क्वारेण्टाइनमा बस्ने सर्तमा नेपाल पस्न पाउँछन् । त्यसरी हण्डर खाएर भए पनि त घर जान त पाए । म बसेको ठाउँबाट त त्यसरी जान सम्भव नै छैन । हवाई यातायात बन्द भएको छ । अरु उपाएबाट पुग्न त महिनौं लाग्ला । अरु पनि त यातायात हुनु पर्यो नी । सबै यात्तायात बन्द भएका छन । यस्तो बेला दोहामा नै एक ठाउँबाट अर्को ठाउँ पुग्न सकिंदैन । नेपाल सम्म पुग्ने त सपना पनि नदेखे हुन्छ । धनी र विकशित देशहरुले त आफ्ना नागरिकहरुलाई फिर्ता लाँदै छ रे । खै आफ्नो देश त हामीहरुकै रिमिट्यान्समा आश्रित छ । कसरी हामीलाई फिर्ता लैजान सक्ला र । फेरी हामी त खाडीमै लाखौंको संख्यामा छौं । अनायशै मुखबाट खुइ्य सुस्केरा निस्कियो । हातको घडी हेरें । भर्खर बिहानको तीन बज्न लाग्दै मात्र रहेछ ।
 
थाहा छैन अब कामबाट निकालि दियो भने कहाँ गएर बस्ने हो । होटलनै बन्द भए पछी कामदारहरुलाई राख्न पनि त सम्भव छैन । मनमा अनेक सोचाइहरु तँछाड मछाड गर्दै आए । सोच्दा सोच्दै म सिथिल भएँ । मेरा आँखा लोलाए जस्ता भए । म त सुतेकै ठाउँमा मरेंछु । काममा नगए पछी पटक पटक होटलबाट फोन गरेछन् । होटलले विरामी भयो होला भन्ने ठानेछन् । लगातार तीन दिन सम्म पनि काममा नगएको र खबर पनि नगरे पछी मानिसहरुलाई हेर्न पठाएछन् । उनीहरुले कोठाको बाहिर आएर घण्टी बजाएछन् । कुनै प्रतिउत्तर नआए पछी झ्यालको माथि भेण्टीलेशनमा चढेर हेरेछन् । मरो बेडमै लम्पसार परेको लास देखेछन । पुलिसलाई बोलाएर ढोका खोलेर भित्र पसेछन् । पुलिसहरु पनि नजीक आउन डराएछन् । कोरोना भाइरसले मरेको हुन सक्छ । नजीक नजानु भनेर सबैलाई रोकेछन् । पुलिसले अस्पताललाई खबर गरेछन् र बडीलिन शबबाहन आएछ । सबै जना मास्क ग्लभ्स र गाउन लगाएका मानिसहरुले घेरेर राखेका थिए । बाहिरी जाँच सके पछी चिरफार गर्न लतयारी हुँदै थियो । डाक्टरले उसँग काम गर्ने र सम्पर्क गर्ने सबैलाई जाँच गरेर आइसोलेसनमा राख्नु पर्छ भने । होटल मेनेजर आफैं आएका रहेछन् । होटल मेनेजरले एकाउण्टेण्टलाई सबै कामदारहरुको बिवरण लिनु भनेर अह्राए । एक्कासी टेंट टेंट गरेर आवाज आयो । म जस्किएर उठें । यो सबै निन्द्रा रहेछ । बिहानको सातबजे मेरो फोनको अलार्म बजेको रहेछ । बाथरुमा गएर अनुहारमा पानी छेपें । मेरो मन कती डराएछ भन्ने लाग्यो । हामीलाई बनको बाघले नखाए पनि मनको बाघले खाने रहेछ जस्तो लाग्यो । मेरो पुरै शरिर काँपी रहेको थियो ।
  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 188
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

लेखक राजु अधिकारीको उपन्यास ‘राज्याभिषेक’ विमोचित

October 1, 2021

शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने, को हुन् ती स्रष्टा ?

October 1, 2021

एपीवानमा ‘किताब जात्रा’

September 30, 2021

कलाकार शाह र केसी पुरस्कृत

August 29, 2021

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

August 29, 2021

हिमाली समाजको जीवन्त चित्र

August 28, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.