![]() – सम्पा.
|
यसपालिको दशैँमा
नयाँ नाना चाहिन्न
पहाड घर गइन्न
मामा घर गइन्न ।बाआमाको आशीर्वाद
घरमै बसी लिनेछु
हजुरबा र आमालाई
इन्टरनेटमा भेट्नेछु ।दाजुभाइ दिदीबहिनी
सँगै रमाउँन
मन थियो लिङ्गेपिङ
खेल्दै रमाउन ।
नयाँ नाना चाहिन्न
पहाड घर गइन्न
मामा घर गइन्न ।बाआमाको आशीर्वाद
घरमै बसी लिनेछु
हजुरबा र आमालाई
इन्टरनेटमा भेट्नेछु ।दाजुभाइ दिदीबहिनी
सँगै रमाउँन
मन थियो लिङ्गेपिङ
खेल्दै रमाउन ।
कोरोनाको कहरले
मा¥यो मनको इच्छा
कैले जाला कोरोना यो
गर्दैछु प्रतीक्षा ।
***
अक्षरा स्कुल,काँडाघारी, काठमाडौँ
कक्षा : ५