![]() -सम्पा. |
रहरसँग यो रहर जोडियो
अनि यो जिन्दगीको बाटो मोडियो
सोचेको जस्तो कहाँ पुग्छ र सबै ?
थाहा छैन कति सपना तोडियो
जीवन यो घाम पानी जस्तै रैछ
कहीं दोस्ती, कहीं दुस्मनी गोडीयो
जीन्दगी त तब सुन्दर देखियो
जब पाउनु र गुम्नुको हिसाब छोडियो
![]() -सम्पा. |
रहरसँग यो रहर जोडियो
अनि यो जिन्दगीको बाटो मोडियो
सोचेको जस्तो कहाँ पुग्छ र सबै ?
थाहा छैन कति सपना तोडियो
जीवन यो घाम पानी जस्तै रैछ
कहीं दोस्ती, कहीं दुस्मनी गोडीयो
जीन्दगी त तब सुन्दर देखियो
जब पाउनु र गुम्नुको हिसाब छोडियो