|
-सम्पा. |
१.
अति उमङ्ग
आनन्द अनि हर्ष
नवीन वर्ष !
२.
बैशाख लाग्यो
माथिमाथि हावामा
डम्म तुवाँलो ।
३.
चैतको आँधी
झारिदेला कि गुँड
चराको बास !

|
-सम्पा. |
१.
अति उमङ्ग
आनन्द अनि हर्ष
नवीन वर्ष !
२.
बैशाख लाग्यो
माथिमाथि हावामा
डम्म तुवाँलो ।
३.
चैतको आँधी
झारिदेला कि गुँड
चराको बास !
