![]() |
२०४१ सालको फोटो हो यो । यसमा इन्द्रबहादुर राई, बैरागी काइँलासँग झापाली भोक कविहरू हीरा आकाश, केशव आचार्य, कृष्ण धराबासी, अमृतलाल श्रेष्ठ, डिकमान विरहीलगायत अरू साथीहरू पनि । त्यो साहित्यिक वनभोज थियो कन्काई दोमुखामा । यो फोटो अहिले इतिहासको पन्ना बनेको छ ।
