|
सम्पा. |
पुरानै छ गाडा
उनै वृद्ध गोरु !
म टेक्टर् नयाँ खै
कहाँबाट जोरूँ ?
महान् भन्नु मात्रै
फगत् रैुछ ढुङ्गो !
पुजूँ या म धूलो
बनाएर फोरूँ ?
यही प्रश्न चर्को
अरू खास छैन !
जवाफै नखोजी
कहाँ मिल्छ चैन ?

|
सम्पा. |
पुरानै छ गाडा
उनै वृद्ध गोरु !
म टेक्टर् नयाँ खै
कहाँबाट जोरूँ ?
महान् भन्नु मात्रै
फगत् रैुछ ढुङ्गो !
पुजूँ या म धूलो
बनाएर फोरूँ ?
यही प्रश्न चर्को
अरू खास छैन !
जवाफै नखोजी
कहाँ मिल्छ चैन ?
