बाबा कमल पनेरु गोरखा, नेपाल आकाशै बाट तारा झारी समुन्द्र तटमा ल्याई रम्छु पहाडैकाे चुचुराेमा पुगी सुर्यदेवलाई म त भेटछु। हावा संगै तनै उडाई अन्तरीक्षमा गीत गाउछु…