Browsing: गीत

रमेश शुभेच्छुको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी युवा पुस्ताका सक्रिय समीक्षक, सर्जक एवम् सङ्गठक पनि हुन् । उनका रचनामा बहुमुखी समस्या समेटिएको हुन्छ…

सुमित्रा बाङ्देल चेली (इलाम, सुपुत्री रामलक्ष्मी राई र रत्नमाया राई) नेपाली साहित्यमा सुपरिचित प्रतिभा हुन् । उनले सिर्जना, सञ्चार र सङगठनका माध्यमबाट साहित्य सेवा गरिरहेकी छन्…

स्वप्निल स्मृति (२०३८, स्वाबरुम्बा ४ पाँचथर, सुपुत्र दिलमाया चेम्जोङ र आशबहादुर चेम्जोङ) समकालीन पुस्ताका सशक्त कवि प्रीतिभा हु्न् । २०५७ सालमा साहित्य सन्ध्या मासिक पत्रिकामा अक्षरहरू शीर्षकको कविता…

रमेश शुभेच्छु युवा पुस्ताका सक्रिय स्रष्टा एवम् द्रष्टा हुन्। उनले कविताका प्रायः सबै उपविधामा कलम चलाएका छन्। उनको परिचय साहित्यसागरको माधवघिमिरे विशेषाङ्कमा समेटिइसकेको छ। साहित्यसागरको प्रस्तुत…

सुरेन उप्रेती परदेशमा विविध बाध्यतामा रहेर पनि निरन्तर साहित्य सिर्जना गरिरहने प्रतिभा हुन् । उनको कलम कविताका कविता, गीत, गजल, मुक्तक जस्ता उपविधामा निरन्तर चलिरहेको छ…

समयको गति बग्छ अक्षरसँग खेल्दा खेल्दै । थोत्रो छाता भयो जीवन घामपानी झेल्दा झेल्दै । डाँडा, भिरमा टाक्सिएर, गहिरामा सेपमा परि गमलामा कुजिँएर निमुखाझैँ कठैबरि !…

विष्णु केसी नेपाली साहितयका समीक्षा र सिर्जना दुवै क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । पेसाले प्राध्यापक के.सीका केही गीत…

पहिलेको विश्वासमा तुसारो भो ऐले के जानूँ म विश्वास नै थिएन कि पैले ? धेरैचोटि छोडिएँ म सहयात्रीवीच पर्दापछि अल्झिएँ म रङ्गमञ्चवीच मैदानमा ठेलिएँ म जुध्नु…

पुर्खाहरूको साहससँग तोपगोला झुक्यो खुकुरीका सामु पर्दा पराय सैन्य झुक्यो । अरिङ्गालको गोला बन्दै युवा बाल वृद्ध देशको रक्षा गर्नुपर्दा बन्छौँ एकबद्ध पुर्खाहरूको साहससँग तोपगोला झुक्यो खुकुरीका…