केही साहित्यिक मित्रहरू चिया गफमा मलाई फल्नाले यसो गर्यो अनि यो कविता कथा, निबन्ध, लघुकथा आदि लेखिदिएँ भन्छन् । कोही एकाएक ‘फुरेर’ लेख्छु भन्छन् । यसको…
Browsing: सम्पादकीय
भर्खरै एउटा खबर आयो–त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको नयाँ भवन बन्दैछ । कति खुसीको कुरा । भुइँचालोपछि त्यो पुरानो भवनमा गएर पढेर बस्न पनि डर लाग्ने वातावरण…
हामी जुनसुकै पश्चिमी ज्ञानका विषय पढ्दा सुकरात प्लेटो र अरस्तुबाट आरम्भ भएको पाउँछौँ । उनीहरू नै कसरी ज्ञानका सर्वप्राचीन स्रोत बने ? के उनीहरूपूर्व कुनै ज्ञानको…
साहित्यले कुनै न कुनै पहिचान बोकेको हुन्छ । हरेक देशका लेखकले आफ्नो देशको पहिचान, आफ्नो धर्म, संस्कृति, जाति, परम्परा आदिलाई कुनै न कुनै रूपमा आफ्ना सिर्जनामा…
नेपाली साहित्यमा किन नयाँ नयाँ प्रयोग हुन सकेनन् ? किन नेपाली साहित्यको कुनै विधाको विशिष्ट कृति अनुवाद भएर विश्वसाहित्यका पाठकसामु पुग्न सकेन ? लेखकहरूले के गर्नु…
आज हामीसँग नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान जस्ता तीनवटा प्रज्ञाप्रतिष्ठानहरू छन् । यिनले आआफ्ना ठाउँबाट नेपाली समाजलाई अगाडि बढाउने…
नेपाली राजनीतिक वृत्तमा साहित्यलाई कसरी हेरिन्छ ? उच्च नेतृत्वले साहित्यलाई कसरी हेरिरहेको छ ? के कति राजनीतिकर्मीहरू साहित्य साधनामा छन् ? यो एउटा चासोको विषय बन्न…
हामी महाविद्यालय, विश्वविद्यालयका भाषा विभागमा पढाउने सबैलाई समीक्षक ठान्छौँ । उनलाई नै सम्बन्धित भषासाहित्यका विशेषज्ञ ठान्छौँ । उनीहरूले लेखेका समीक्षा कुन बाध्यताले कसरी लेखिएका हुन्छन् भन्ने…
हाम्रा अग्रज साहित्यकार केदारमान व्यथितले कतै भनेका छन् : म साहित्यलाई भोजनालय र राजनीतिलाई सौचालयका रूपमा लिन्छु । व्यथित स्वयम् राजनीतिज्ञ र साहित्यकार पनि थिए ।…
टाल्सटोयले जीवनको अन्तिम दशकमा साहित्यलाई धर्मकी सेविका (सुसारे) को रूपमा मात्र राख्नुपर्छ भन्ने धारणा राखे । त्यसपछिका पुस्तालाई यो विचारले कताकता अल्मल्याइरह्यो । यो विचारको समर्थनको…